नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्यले लिए शपथ र प्रमाणपत्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ।

महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचनबाट विजयी भएका पदाधिकारीहरूलाई आधिकारिक प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराइएको हो।

  • २४ बैशाख २०८३, बिहीबार १३:५९ प्रकाशित