आज मन्त्रिपरिषद्को बैठक बस्दै

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बैठक बस्न लागेको हो ।

मन्त्रालय लगायत विषयमा बैठकमा छलफल तथा निर्णय हुनेछ ।

  • २ बैशाख २०८३, बुधबार १२:३३ प्रकाशित