सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बसिरहेको हो ।

मन्त्रिपरिषद्‍को नियमित बैठक मंगलबार बस्ने गरेकोमा यस साता बस्न नसकेकाले प्रधानमन्त्री प्रचण्डले आजलाई बैठक डाकेको बताइएको छ ।

समसामयिक विषय साथै मन्त्रालयगत प्रस्ताव बैठकको एजेण्डा छ ।

  • ७ मंसिर २०८०, बिहीबार ११:०२ प्रकाशित