काठमाडौं ।
काठमाडौंमा फोहोरको डंगुरमाथि नवजात शिशुको शव भेटिएको छ ।
धोबीखोला कोरिडोरमा स्थित सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको प्रहरीले जनाएको छ ।रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको हो ।