संविधानमा सबै नागरिकको समान पहुँच र हकअधिकार कार्यान्वयन हुनुपर्छ: राष्ट्रपति भण्डारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा सम्पूर्ण देशबासीमा शुभकामना व्यक्त गरेकि छिन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिदैँ राष्ट्रपति भण्डारीले आम नागरिकले संविधानमा उल्लेख भएका आफ्ना हक अधिकार प्रत्याभत गर्ने गरि संविधान कार्यान्वयन गनुपर्ने बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा बताएकी हुन्।

जनताको बलिदानबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताएकी छिन्

  • ३ आश्विन २०७८, आईतवार ०८:५७ प्रकाशित