गण्डकी प्रदेश लोक सेवाले खुलायो दरखास्त,एकै पटक ९ सय बढी स्वास्थ्यकर्मी माग

केन्द्रभाग मिडिया

hdr

पोखरा ।

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले स्वास्थ्यकर्मी माग गर्दै दरखास्त खुलाएको छ । प्रदेश लोक सेवाले एकैपटक ९ सय भन्दा बढी स्वास्थ्यकर्मी माग गरेको छ ।

आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त आह्वान गरिएको छ ।
अहेव खुलातर्फ १७२ जना माग भएको छ। यस्तै अनमी खुलामा १३० जनाको माग गरिएको छ ।मेडिकल अधिकृतमा खुला र महिला गरी १३ जना र कृषि भेटेरेनरीमा ५२ जनाभन्दा धेरै माग भएको छ।

  • ३० भाद्र २०७८, बुधबार १३:३० प्रकाशित