पोखरा । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले प्रमुख प्रतिपक्षी दल कांग्रेसले गरेको संसदीय छानविन समिति गठनको माग जायज नरहेको बताएका छन् । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको दाबी गर्दै निस्पक्ष छानविका लागि कांग्रेसले...