भिडियो


केन्द्रीय कार्यसमिति बैठकमा यसकारण झोक्किएका थिए देउवा ! (भिडियो)

पोखरा । नेपाली कांग्रेसको २ साउनमा सुरु भएर १९ साउनसम्म चलेको केन्द्रीय  केन्द्रीय कार्य समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा झोक्किँदै ‘शेरबहादुर देउवा भन्ने मान्छे चिनेको छ’ भन्ने भिडियो सामाजिक सञ्जालमा भाईरल भयो । भाइरल भिडियोमा कांग्रेस गण्डकीका...