पोखरा । बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला राष्ट्रिय महिला फुटबल टोलीले गोलरहित बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा आइतबार साँझ सम्पन्न भएको खेलमा प्राप्त अवसरलाई पटक पटक सदुपयोग गर्न नसक्दा दुवै टोली गोलरहित बराबरीमा रोकिए हुन्। यसअघि...
काठमाडौंँ । नेपाल र भारतको राष्ट्रिय टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज दशरथ रंगशालामा हुदैँछ । साफ च्याम्पियनसिपको तयारीमा रहेका यी दुई टोलीबीचको बिहीबार भएको पहिलो खेल १–१ को बराबरीमा टुंगिएको थियो । आइतबारको खेल पनि बिहीबार जस्तै साँझ ५ः३० बजे सुरु...
पोखरा । १६ औं सहारा खेलकुद पत्रकारिता पुरस्कार परियारलाई पोखरा १८, भदौं यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत हुने भएका छन् । उनी १६ औं संस्करणको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका हुन्। सहारा क्लवले...
पोखरा । नेपाल र भारतबीचको भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुंगिएको छ । खेल सुरुभएको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । दोस्रो हाफको ६० मिनेटमा भारतीय...
काठमाडौं । भारतले दुई दिवशीय रुपमा हुने नेपालसंगको मैत्रीपूर्ण फूटबलका लागि तयारी गरेको छ । त्यसका लागि भारतीय प्रशिक्षक इगोर स्टिमाकले २५ सदस्यीय टिम घोषणा गरेका छन्। नेपाल र भारतबीच यहि १७ भदौ र २० भदौमा दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । साफ...
काठमाडौँ । ले जापानको राजधानी टोकियोमा भइरहेको ३२औंँ ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई विजयीको शुभकामना दिएका छन्। उनले सामाजिक सञ्जालबाट ओलम्पिकमा सहभागी खेलाडीलाई आफ्नो व्यक्तिगत तथा सिङ्गो देशको तर्फबाट शुभेक्षा एवं शुभकामना व्यक्त गरेका हुन् । कोरोना...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् । प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने बताएका छन् । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा...
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. बाबुराम भट्टराईले सर्वोच्च अदालते संवैधानिक अंगका सबैको भुमिका स्पष्ट पारिदिएकोले आफ्नो भुमिकामा जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधि...