भैरहवा । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा जारी नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा बिहीबार तीन खेल सम्पन्न भएका छन् । बिहीबारको खेलमा वडा नम्बर दुई ९ विकेट र वडा नम्बर नौ ५ विकेटले विजयी भएको छ । यस्तै, वडा नम्बर ६ भने ६६ रनले विजयी भएको...
पोखरा । नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई गण्डकी विश्वविद्यालयले सम्मान गरेको छ । गत फागुन २३ गते आयोजना भएको पल्सर स्पोट्र्स अवार्डमा ‘महिला वर्ष उत्कृष्ट खेलाडी’ जितेकी अरुणालाई विश्वविद्यालयले बुधबार सम्मान गरेको हो । विश्वविद्यालयका...
भैरहवा । रुपन्देहीको भैरहवामा नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा बुधबारबाट प्रतियोगिता सुरु भएको हो । क्रिकेट खेलाडी उत्पादनमा टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता गराइएको आयोजक नगरपालिकाले जनाएको छ...
पोखरा । पोखरा रंगशाला क्रिकेट मैदानमा आज (बुधबार)देखि पोखरामा बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता हुँदै छ । आज देखि सुरु हुने प्रतियोगिता चैत्र २७ गते सम्म जारी रहनेछ । बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजनामा हुने प्रतियोगितामा देशभरका ६ क्रिकेट...
पोखरा । पोखरामा राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी) लाई सम्मान गरिएको छ । नेपालले काठमाडौंमा सम्पन्न थ्री नेसन्स कप जितेपछि पहिलोपटक गृह जिल्ला आएका उनलाई स्पार्टस् क्यासल प्रालिले स्वागतसहित सम्मान अर्पण गरेको हो ।पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत...
पोखरा। राष्ट्रिय खेलकुद परिषद्मा खेल संघका रुपमा रहेको नेपाल ट्रायथलन संघले प्रादेशिक तहमा संघलाई विस्तार गरेको छ । ट्रायथलन खेलको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा खेलको विकास, विस्तार र देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको...
पोखरा । पोखरामा जारी एसियन ट्राइयाथोलन कपको उपाधी पुरुष तर्फ लक्जम्बर र महिला तर्फ स्लोभाकियाले जितेको छ । पुरुष तर्फ भएको प्रतिस्पर्धामा लक्जम्बरका बब हलरले निर्धारित दुरि ५५ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै पहिलो भएका हुन । यस्तै उज्वेकिस्तानका एलेक्सन्द्र...
पोखरा । सुरेस तामाङ्ग र नारायण रानामगरको जोडीले पोखरा–८ वडास्तरिय व्याडमिण्टन प्रतियोगिताको उपाधी जितेका छन् । बुधबार खुल्लातर्फ भएको फाइनल खेलमा दिल सुनारी र श्याम थापाको जोडीमाथि २१–१६ र २१–१५ को सोझो सेटमा जित निकाल्दै सुरेस जोडीले यो प्रतियोगिताको...
काठमाडौं । नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ ।नेपाल क्रिकेट संघ क्यानले बुधबार २१ सदस्यीय प्रारा्भिक टोली घोषणा गरेको हो । जसमा यू –१९ राष्ट्रिय टिमका कप्तान देव खनालसमेत छन् । टोलीमा नेपालले पछिल्लो समय लिग टु...