साहित्य


गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपतिमा साहित्यकार कमल पौडेल ‘अथक’ को दरखास्त

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको कूलपतिमा साहित्यकार एवं पत्रकार कमल पौडेल अथकले कार्ययोजना सहितको आवेदन दर्ता गराएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार उनले ३१ औं नम्वरमा आवेदन दर्ता गराएका हुन् । मन्त्रालयले तोकेको सवै मापदण्ड पूरा...

र्‍यान्डममा धोबीघाट मेलोडी

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीमा शनिवार मुकुन्दराज शर्माको निबन्ध सङ्ग्रह ‘धोबीघाट मेलोडी’ को चर्चा गरिएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रघुनाथ वाग्लेले कृतिको चर्चा गर्दै धोबीघाट मेलोडी जीवन मेलोडी...

साहित्यकार आमोदीद्वारा मत्स्यगन्धा महाकाव्यको रचना

तनहुँ । तनहुँका एक साहित्यकारले ‘मत्स्यगन्धा महाकाव्य’ नामक महाकाव्यको रचना गरेका छन् । केशवराज आमोदीले महाकाव्यको रचना गरेका हुन् । महाकाव्यमा व्यास नगरपालिकाको सेरोफेरो र स्थानीय परिवेश झल्कने पौराणिक कथानक झल्किएको साहित्यकार आमोदीले जानकारी दिए...

वसन्त काव्य महोत्सवमा स्रष्टाको सम्मानसहित साहित्यिक बहस

पोखरा । प्रतिविम्ब वाङ्मय प्रतिष्ठान, पोखरा–१९ को आयोजनामा वसन्त काव्य महोत्सव शनिबार सम्पन्न भएको छ । जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा लामाचौरमा २ दिनसम्म चलेको महोत्सवमा विविध साहित्यिक गतिविधि भए । समापन समारोहमा पोखरा महानगरपालिकाका...

अस्ताए साहित्यकार लीलबहादुर क्षेत्री

काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको साहित्यिक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए । ‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास,...

साहित्य अभिव्यक्तिको सशक्त माध्यम : सञ्चारमन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताएका छन् । नेपाल लिटरेचर फेस्टिभलको १२ औं संस्करणको पोखरामा विहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । एउटा लेख र विचारले मानिसमा परिवर्तन...

फेवा किनारमा आजदेखि सुरु हुँदै नेपाल लिटरेचर फेस्टिभल

  पोखरा । पर्यटकीय राजधानी पोखरामा आजदेखि बाह्रौं संस्करणको नेपाल लिटरेचर फेस्टिभल सुरु हुँदै छ । फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने फेस्टिभलको उद्घाटन आज बिहान ११ बजे सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा...

पोखरामा फागुन १५ देखि १२ औं लिटरेचर फेस्टिभल

पोखरा । पोखरामा यहि फागुन १५ गतेदेखि १२ औं साहित्यिक महोत्सवको आयोजना हुने भएको छ । पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय...

सामुहिक साहित्यिक जयन्ती तथा विशेष रचना वाचन सम्पन्न

पोखरा । पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रका दिवङ्गत स्रष्टाहरुको सम्झना गर्दै श्रीपञ्चमीका दिन सामूहिक साहित्यिक जयन्ती मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तीर्थ श्रेष्ठले सामूहिक साहित्यिक जयन्तीको उद्धेश्यमाथि प्रकाश पार्दै...