नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्दै खनालले आफु नेपाल प्रहरीको संगठनमा विभिन्न...
काठमाडौं । सिट बाँडफाँटमा सहमति नजुट्दो सत्ता गठबन्धनमा सकस परिरहेको छ । सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज(बिहीबार) दिउँसो बस्दैछ । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका...
पोखरा । राजनीतिक दलहरु यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको कदमको पक्ष र विपक्षमा उत्रिएका छन् । सत्तारुढ गठबन्धन राष्ट्रपतिको कदमप्रति रुष्ट बनेको छ भने एमाले, राप्रपा नेपाल लगायतका केही दल भने राष्ट्रपतिको कदमको पक्षमा खडा भएका छन् । हिजो देशका...
काठमाडौं । राष्ट्रपतिको कदमविरुद्ध आज विरोध र्याली प्रर्दशन हुने भएको छ । सत्ता गठबन्धनका युवा संघ संगठनले राष्ट्रपतिको कदमविरुद्ध आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध र्याली गर्ने भएको हो। सत्ता गठबन्धनका युवा संघ संगठन राष्ट्रपति विद्यादेवी भण्डारीको...
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयकको प्रमाणीकरण रोकिनुको दोष राष्ट्रपतिको मात्रै नभएको निष्कर्ष निकालेको छ। प्रवक्ता तथा महामन्त्री डा।मुकुल ढकालले विज्ञप्ति जारी गर्दै ‘गैरसंवैधानिक’ परिस्थितिको दोष राष्ट्रपतिले...
काठमाण्डौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लङ्घन गरेको आरोप लगाएका छन् । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरि...
काठमाडौं । नागरिकता विधेयक प्रमाणित नगरेपछि चर्को विरोध भैरहेको बेला उपराष्ट्रपति नन्दबहादुर पुनले पनि राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेका छन् । बुधवार वक्तव्य जारी गर्दै उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई...
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना सुरु भएको छ । सत्तारुढ गठबन्धन भण्डारीसँग रुष्ट नै बनेका छन् । राष्टपतिले नागरिकता विद्येयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग...
काठमाडौं । नागरिकता प्रमाणीकरण नगरेको भन्दै अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। नागरिकता विधेयक हस्ताक्षर नगरेको विरोधमा बानेश्वर क्याम्पस अगाडि पुत्ला जलाएको हो । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर...