काठमाडौं । नेकपा (एमाले) का नेता लालबाबु पण्डितले आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो घोषणा गरेका हुन् । उनले लेखेका छन्–‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौ महाधिवेसनबाट सम्पूर्ण...
चितवन । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएको भन्दै तयारी तीव्र...
चितवन । नेकपा एमालेको उपाध्यक्ष पदमा नेता घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष ओलीको सर्वसम्मतिमा नअटाएका भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै अर्का आकांक्षी भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराए। आचार्य...
काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय सदस्य बद्री पाण्डेले सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सोमबार उम्मेदवारी घोषणा गरेका हुन्। पाण्डेले घोषणा पिछडिएको क्षेत्रबाट उम्मेदवारी दिने बताए । उम्मेदवार घोषणा गदै...
चितवन । नेकपा एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि उपाध्यक्ष नै रहेका पौडेलले सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उपाध्यक्षका लागि सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ,...
चितवन। नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर रावलको आफूले जितेमा आगामी आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउने बताएका छन् । रावलले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् । ‘पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा हुँदैन । त्यसैले उम्मेदवारी...
चितवन । नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका हुन्। पोखरेलद्वय अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र हुन्। ओलीले आइतबारको बन्द सत्रमा १९ पदाधिकारीमा...
पोखरा । नेपाली कांग्रेस कास्कीको उपसभापतिमा युवराज कुँवर र रामबाबु भण्डारी निर्वाचित भएका छन् । कांग्रेस कास्कीको आईतबार राती सम्पन्न मत गणनाको परिणाम अनुसार कुँवर र भण्डारी उपसभापतिमा निर्वाचित भएका हुन् । कांग्रेस कास्कीका सचिवमा भानुभक्त ढकाल र देवेन्द्र...
चितवन । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार बिहान १० औं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा...