राजनीति


दबाबमा गठबन्धन : सिट बाँडफाँट टुंग्याउन निर्णायक छलफलमा

काठमाडौं । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकस परिरहेको सत्ता गठबन्धनलाई दशैं अगावै सिट बाँडफाँट टुग्याउन दबाब बढिरहेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरू अहिले सिट बाँडफाँटको टुंगो लगाउन निर्णायक छलफलमा बसीरहेको छ ।। दसैंको कोजाग्रत पूर्णिमाका...

देशभर १० हजार ८९१ मतदानस्थल, कहाँ–कहाँ ? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० हजार ८ सय ९१ मतदानस्थल कायम गरेको छ । आयोगले हिजो सोमबार जारी गरेको सुचना अनुसार ती मतदानस्थमा २२ हजार २ सय २६ वटा मतदान केन्द्र छन् । आयोगका अनुसार आसन्न निर्वाचनमा...

प्रदेश १ मुख्यमन्त्री राई प्रदेश सभाकै चुनाव लड्न सहमत

काठमाडौं । प्रदेश – १ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेश सभा सदस्यको चुनाव लड्न सहमत भएका छन् । प्रतिनिधि सभा सदस्यको दावी गरिरहेका मुख्यमन्त्री राई प्रदेश सभाकै उम्मेदवार बन्न तयार भएका हुन् । स्रोतको अनुसार, भोजपुर (क) बाट मुख्यमन्त्री राई उम्मेदवार...

राप्रपामा प्रवेश गर्दै रवीन्द्र मिश्र

काठमाडौं । साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने कार्यक्रम तय भएको जानकारी दिए । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर...

राजावादी, एमाले र भारत एकै ठाउँमा : केसी

पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमनको खतरा झनै बढेर गएको बताएका छन् । पार्टी निकट सांस्कृतिक संगठन रक्तिम सांस्कृतिक अभियानले बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै केसीले यस्तो बताएका हुन् । उनले...

पाईप चोरी गर्ने व्यक्ती नेपाली कांग्रेसको कार्यकर्ता भनि प्रचार गरिएको प्रति मादी कांग्रेसको आपत्ती

पोखरा । थाक खानेपानी आयोजनाको पाइप चोरी गर्ने व्यक्ती नेपाली कांग्रेसमा आवद्ध भएको भनि गरिएको भ्रामक प्रचार प्रति नेपाली कांग्रेस मादी गाउँपालिका कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ती जारी गदैं कांग्रेस मादीले चोरी गर्ने व्यक्ती...

देउवाविरुद्ध शेखर पक्षले थाल्यो आन्दोलन

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समूहका थप आन्दोलनको घोषणा गरेको छन्। सभापति शेरबहादुर देउवाले समानुपातिक टिकट वितरणमा एकलौटी गरेको भन्दै आन्दोलनमा उत्रेका हुन्। सोमबार ठमेलस्थित एक होटलमा बसेको बैठकले असोज १२ गते पार्टी कार्यालयमा पार्टी केन्द्रीय...

प्रचण्ड नयाँ घरमा सरे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन्। भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्। यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। प्रचण्ड...

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छन्। संघीय सदनको दुवै बैठकबाट पारित भइ प्रमाणीकरणका लागि आएका सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानुनलाई...