राजनीति


नेपाल–खनाल १७ सिटका लागि भिख माग्ने ठाउँमा पुगे : महासचिव पोखरेल

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई शक्तिशाली पार्टी र मुलुकको नेतृत्व गर्न छाडेर कांग्रेससंग १७ सिटका लागि भिख मागिरहेको...

उम्मेदवारी घोषणा गर्दै मिश्रले भने, ‘ संसदमा जनताको आवाज बोल्नेछु’

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टीको सहमतिसहित आफूले राप्रपाको हलो चिह्न लिएर चुनाव लड्ने घोषणा...

सर्लाही ‘ब्याक’ भए राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही नै ब्याक भएका छन् । नेकपा एमालेले धनुषा छाड्न नमानेपछि महतो सर्लाही नै ब्याक भएका हुन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव...

उम्मेदवार छान्ने जिम्मा अध्यक्ष ओलीलाई

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओलीको निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको एक...

पार्टीभित्र शुद्धीकरणको आवश्यक छ : गगन थापा

काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताएका छन् । समानुपातिक निर्वाचनको बन्दसूची सच्याउन बेलुका पाँच बजेसम्म शेखर पक्षले देउवापक्षलाई अल्टिमेटम दिएको बेला महामन्त्री थापाले यस्तो बताएका...

दसैँको शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘गठबन्धन हुनु देशका लागि दुर्भाग्य’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको शुभकामना व्यक्त गरेका छन् । शाहले शुभकामना दिँदै गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । आज एक भिडियो सन्देश मार्फत शाहले वर्तमान शासन व्यवस्थामाथि नै प्रश्न उठाएका छन् । न्यायपालिका, कार्यपालिका...

सत्ता गठबन्धनको बैठक आज पनि : भागवण्डाको अन्तिम टुंगो लगाउँदै

 काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुको दाबी छ। आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने भएको छ। साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि...

टिकट वितरणमा शेखर पक्षलाई खुसी पार्न यस्तो छ देउवाको स्ट्राटिजी !

काठमाडौं । टिकट वितरणमा असन्तुष्टि जनाइरहेका कांग्रेसको शेखर गगन समुहलाई खुशी पार्न सभापति देउवा केही लचक बन्ने भएका छन् । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा लचक भएका हुन्। सम्मानजनक भागबण्डाको माग गर्दै शेखर(गगन समूहले...

राप्रपाको कार्यसम्पादन समिति सदस्यमा रेखा थापा मनोनित

काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् । मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मंसिरमा भएको पार्टीको...