राजनीति


प्रदेश १ मा २ मतले गुरु घिमिरे पराजित हुदाँ शेखरले किन माग्नु पर्यो माफी ?

काठमाडौं । नेपाली कांग्रेस एक नम्बर प्रदेशको सभापतिमा गुरु घिमिरे २ मतले पराजित भए। नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे कांग्रेस झापाका पूर्वसभापति उद्धव थापासँग दुई मातन्तरले पराजित भएका हुन्। सभापति शेरबहादुर...

गायक विमलराज क्षेत्रीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

पोखरा । लोकदोहोरी गायक विमलराज क्षेत्रीले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा काँग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।चर्चित गाएका क्षेत्रीले काँग्रेसको खुल्ला केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका हुन् । उनी पर्वतवाट महाधिवेशन प्रतिनिधिमा...

लुम्बिनीमा भरत शाह हारे पछि गृहमन्त्रीसमेत रहेका खाणँको भित्री सहयोग नरहेको कांग्रेसमा बहस

भैरहवा । शक्तीशाली नेताको गठजोडलाई तोड्दै लुम्बिनीमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह बिजयी भएको छ । सभापति शेरबहादुर देउवाका दाहीने हात मानिने कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणँ, सांसद देवेन्द्रराज कँडेलको अगुवाईमा गठन गरिएको  प्यानल...

अध्यक्ष लिङदेनद्धारा पदभार ग्रहणः कमल थापाको कोठा र कुर्सीमा बसेनन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन निर्वतमान अध्यक्ष कमल थापाको कुर्सीमा बसेनन् । आज लिङदेनले पदभार ग्रहण गर्दै आफ्नो लागि छुट्टै कुर्सी मगाएर बसेका हुन् । चाबहिलस्थित पार्टी कार्यालयमा पूजाआजा सहित...

काँग्रेस लुम्बिनी सभापतिमा पौडेल निकटका अमरसिंह पुन विजयी

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर पक्षका भरतकुमार शाहले...

चितवन पुगेर योगसले भने एमाले भनेको गैँडा हो, जाइलाग्नेलाई छाड्दैन

चितवन । नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए परिणाम राम्रो नआउने चेतावनी दिँदै जिस्काउनेलाई...

२ मतअन्तरले पराजित भए पछि पुनः मत गणना गर्न गुरुराज घिमिरेको माग

पोखरा । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको प्रदेश १ को निर्वाचनमा पराजित गुरुराज घिमिरेले पुनः मतगणना गर्न माग गरेका छन्। पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट घिमिरे उद्वव थापासँग दुई मतले पराजित भएका थिए। उनले पुनः मतगणनाका लागि केन्द्रीय...

२४ बर्षिया डा. अलविराले जितिन् कांग्रेस लुम्बिनीको सदस्य, ८८१ मतसहित बिजयी

भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा डा.अलविरा खान बिजयी भएकी छन् ।उनले ८८१ मत सहित पौडेलसमुहबाट सदस्यमा निर्बाचित भइन् । उनी मुस्लिम समुदायबाट प्रदेश सदस्य बनेकी हुन् । ‘पिछडिएको समुदायको आवाज उठाउँन मैले राजनीति रोजेको बताउने उनी कपिलवस्तु–३...

कांग्रेस महाधिवेशन : ६ वटा प्रदेश परिणाम हेर्दा कुन समूह बलियो ?

पोखरा । नेपाली कांग्रेसले संघीयतालाई आत्मसात गर्र्दै संविधानको प्राबधान अनुरुपको आफ्नो पार्टी संरचनालाई ढाल्ने प्रयास अनुरुप पहिलो पटक प्रदेश संरचनामा आफ्नो नेतृत्व चयन गरेको छ । जस अनुसार ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति पार्टीको आन्तरिक निर्वाचन मार्फत...