राजनीति


कास्की-२ मा गठबन्धनबाट बराल र एमालेबाट भट्टराईले प्रतिस्पर्धा गर्ने

पोखरा । प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बराल र नेकपा एमालेका केन्द्रीय सदस्य विद्या भट्टराई बीच प्रतिस्पर्धा हुनेभएको छ । गठबन्धनमा एकीकृत समाजवादीको भागमा परेको उक्त...

भीम रावलले टिकट नपाएपछि एमाले अछामका ३८ जनाले दिए सामूहिक राजीनामा

अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि एमाले अछाममा विद्रोह भएको छ । जिल्ला कमिटी सचिवालयका ४ सहित ३८ जनाले सामूहिक राजीनामा दिएका छन् । केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको उनीहरुको...

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आउदो निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज पत्रकार सम्मेलन गरेर सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका हुन् । सापकोटाले २०६४ र २०७० मा सिन्धुपालनचोक २ बाट चुनाव जितेका...

घनश्याम भुषालले त्यागे एमाले

पोखरा । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । समाजिक सञ्जाल फेसबुकमा आफ्ना समर्थकहरुलाई लामो सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । अध्यक्ष ओलीसंग फरक मत राख्दै आएबापत आफूलाई प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्नबाट...

प्रदेश चाहेका गुरुङलाई संघ र संघ चाहेका अधिकारीलाई प्रदेशको टिकट (को-कहाँ ?)

काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेशको उम्मेदवार पनि टुंग्याएको छ । एमालेले प्रदेशमा दाबी गरेका पूर्व मुख्यमन्त्री समेत रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई प्रतिनिधिसभामा र प्रतिनिधि सभामै आफ्नो चाहना रहेको बताएका स्थायि समिति सदस्य खगराज अधिकारीलाई...

एमाले र जसपाबीच सहमति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावमा गठबन्धन गर्ने सहमति भएको छ ।

नेकपा एसले कास्की २ मा श्रीनाथ बराललाई उठाउने

पोखरा । कास्की क्षेत्रनम्बर २ मा नेकपा एकिकृत समाजवादीले श्रीनाथ बराललाई उठाउने भएको छ । सत्तागठबन्धन दलमा यो क्षेत्र समाजवादीको भागमा परेको छ । तीन प्रतिनिधि सभा र ६ प्रदेश सभामा रहेको कास्कीमा प्रतिनिधि सभाको एक सिट समाजवादीले पाएको हो ।  

एमाले उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य अधिकारी प्रदेशसभामा उम्मेद्वार !

पोखरा । नेकपा एमालेले यस अगाडि संघीय मन्त्री र गण्डकी प्रदेशमा मुख्यमन्त्री बनिसकेका पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र यस अगाडि केन्द्रमा स्वास्थ्य मन्त्री र गृहमन्त्री समेत बनिसकेका स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई प्रदेशसभा सदस्यका लागि उम्मेद्वार...

सत्ता गठबन्धनबीच सिट बाँडफाडमा सहमति (सूचिसहित)

पोखरा । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्तारुढ दलहरुका बिचमा सिटसंख्या भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट संख्याको बाडफाँट टुंगिएको...