राजनीति


कास्की-१ मा एमाले कास्की अध्यक्ष र कांग्रेस कास्की सभापति भिड्ने

पोखरा । कास्कीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र नेकपा एमालेको तर्फबाट एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ बीच प्रतिस्पर्धा हुनेभएको छ । कांग्रेसले क्षेत्र नम्बर...

कास्की २ (ख) मा थापाले पाए टिकट

पोखरा । कास्की क्षेत्र नम्बर २ (ख) मा विन्दुकुमार थापाले टिकट पाएका छन् । सत्ता गठबन्धनबीचको सहमतिमा सो क्षेत्र नेपाली कांग्रेसको भागमा परेपछि कांग्रेसले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । थापा गण्डकी प्रदेशका सञ्चार, प्रविधि तथा प्रदेश सभा...

कांग्रेसबाट कास्की १ (ख) मा गुरुङ र कास्की ३ को (ख) मा बराल

पोखरा । कास्की  १ (ख) मा नेपाली कांग्रेसले दीपक गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, कांग्रेसले कास्की क्षेत्र नम्बर ३ को (ख)मा प्रकाश बराललाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनबीचको भागवण्डामा सो क्षेत्र कांग्रेसको भागमा परेपछि कांग्रेसले...

घनश्यामलाई गठबन्धनको साथ, रुपन्देही १ बाट चुनाव लड्ने

पोखरा । नेकपा एमाले परित्याग गरेका घनश्याम भुसाललाई सत्ता गठबन्धनले सहयोग गर्ने भएको छ । उनले गठबन्धनको सहयोगमा रुपन्देही क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । स्वतन्त्र वाम उम्मेदवारका रुपमा आफू चुनाव लड्ने उनले बताए। रुपन्देहीको तिलोत्तमास्थित...

आज प्रत्यक्ष तर्फको मनोनय, कास्कीमा यस्तो छ दलहरुको तयारी

पोखरा। आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज हुदैँछ। निर्वाचन आयोगले आज उम्मेदवारी दर्ताको मिति तोकेसगै दलहरु आ–आफ्ना उम्मेदवार लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय जादैँ छन् । कास्कीका प्रतिनिधि...

स्याङ्जा-१ मा थापा र मरासिनी तेस्रो पटक आम्नेसाम्ने

पोखरा । स्याङ्जाको क्षेत्र नम्बर १ मा राजु थापा र नारायण मरासिनीका बीच तेस्रो पटक रोचक भिडन्त हुनेभएको छ । दुबैजनाले पहिलो पटक दोस्रो संविधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनमा कांग्रेसका राजु थापा निर्वाचित हुँदा एमालेका नारायण मरासिनी...

स्याङ्जा-२ मा हेविवेट प्रतिस्पर्धा : गठबन्धनबाट गुरुङ र एमालेबाट अर्याल भिड्ने

पोखरा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा दुई हेविवेट नेताका बीचमा प्रतिस्पर्धा हुनेभएको छ । गठबन्धनको तर्फबाट कांग्रेसको भागमा परेको उक्त क्षेत्रमा कांग्रेसबाट केन्द्रीय उपसभापति धनराज गुरुङले उम्मेदवारी दिने भएका छन् । नेकपा एमालेबाट पार्टी सचिव...

तराई झरे गगन थापा, सर्लाही-४ बाट उम्मेदवार बन्ने

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा संघीय राजधानी छाडेर निर्वाचन लड्न तराई ओर्लने भएका छन् । उनले काठमाडौँ–४ छाडेर सर्लाही –४ बाट उम्मेदवारी दिने भएका हुन् । गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४ का लागि थापाले आइतबार मनोयन दर्ता गराउने उनका...

समानुपातिकतर्फ ६४९३ उमेदवार

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा गरी ६४९३ जना समानुपातिकतर्फ उमेदवार रहेका छन् । निर्वाचन आयोगले दिएको जानकारीअनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उमेदवार रहेका छन् । प्रदेश १मा ३६ दलले ६६१ जना उमेदवारको नाम बन्द...