राजनीति


जसपाका मन्त्री हटाउन देउवालाई दबाब : बालुवाटारमा छलफल जारी

काठमाडौं । एमालेसँग तालमेल गर्न पुगेको जनता समाजवादी पार्टीका मन्त्री हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढेको छ । सत्ता गठबन्धनमा रहेको जसपा मंसिर ४ मा हुने निर्वाचनमा प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गर्न पुगेपछि सत्तारुढ दलबाटै जसपाका...

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कोरोना संक्रमणको उपचारपछि आज (मंगलबार) अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोना संक्रमणपछि त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालमा भण्डारीको उपचार भइरहेको थियो । राष्ट्रपति भण्डारीको स्वास्थ्यमा सुधार आएपछि...

आज उम्मेदवारले आफूविरुद्ध परेको उजुरीको जवाफ दिनु पर्ने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज समयसिमा तोकिएको छ । २३ असोजमा उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध २४ असोजमा परेको उजुरीको जवाफ दिनका लागि आज अपरान्ह २ बजेसम्मको समयसिमा तोकिएको हो । प्रधानमन्त्री...

देउवाले दिउँसो २ बजेसम्म उजुरीविरुद्ध जवाफ दिनुपर्ने

काठमाडौं । आफुविरुद्ध परेको उजुरीविरुद्ध प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो २ बजेसम्म उजुरी दिनुपर्ने भएको छ । फरक फरक जन्ममिति भएको भन्दै देउवा विरुद्ध उजुरी परेको छ । नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीबारे जवाफ दिनका...

निर्वाचन कार्यतालिका : आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । भोलि विहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको...

उम्मेदवार नबनाए पनि ठीक छ भनेर प्रचार गर्नु कुनियत : रावल

पोखरा । नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेदवार नबनाएपनि ठीक छ भनेर प्रचार गरिएको भन्दै आपत्ति  जनाएका छन्। उम्मेदवार बन्नबाट बञ्चित गरिएपछि सोमबार पहिलो ट्वीट गर्दै उनले यस्तो आपत्ति जनाएका हुन् । एमाले पूर्व उपाध्यक्ष समेत रहेका रावलले आफूलाई...

अधिकारी प्रतिस्पर्धि देख्दैनन्, कोइराला प्रतिस्पर्धा हुने ठान्दैनन् (भिडियो)

पोखरा । नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी प्रदेश सभाको निर्वाचन लड्दै छन् । एमालेले मुख्यमन्त्रीका रुपमा अगाडि सारेका अधिकारी कास्की १ (१) बाट उम्मेदवार बनेका छन् । उनलाई गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेका दिपक कोइरालाले...

आगामी निर्वाचनको लागि कांग्रेस कास्कीले सुरु गर्‍यो तयारी

पोखरा । आगामी मंसीर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई केन्द्रित गरेर नेपाली काँग्रेस कास्कीले आवश्यक तयारी शुरु गरेको छ । कास्की काँग्रेसका सभापति किशोरदत्त वरालको सभापतित्वमा आज वसेको वैठकले पार्टीको तर्फवाट २२ हजार १ सदस्यिय...

उम्मेदवारी मनोनयनको भोलिपल्ट गण्डकीका मन्त्री थापाले फिर्ता गरे सरकारी गाडी

पोखरा । गण्डकी प्रदेशका कानुन सञर तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले गाडी फिर्ता गरेका छन् । मन्त्रि भए पछि सरकारले दिएको सुविधाको गाडी थापाले फिर्ता गरेका हुन् । निर्वानका लागि कास्की क्षेत्रनम्बर २ (२) बाट उम्मेदवारी दिएका थापाले भोलिपल्ट...