राजनीति


भ्रष्ट्रचार मुद्दा खेपिरहेका ९ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी,...

प्रभु साहलाई गठबन्धनको समर्थन

काठमाडौं । नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदावी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रभु साह उठेको रौतहट-३ साहलाई समर्थन गर्ने निर्णय भएको छ ।सत्ता गठबन्धनको भागवण्डामा रौतहट...

ओली विरुद्ध रावलको २० बुँदे हमला (विज्ञप्तिको पूर्ण पाठसहित)

पोखरा । नेकपा एमालेका नेता भीम रावलले १० भाइका नाममा टिकट नदिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले कत्लेआम गर्न खोजेको बताएका छन् । अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको अवस्थामा आफूलाई रोक्ने नियतसहित ओलीले टिकट खोसेपछि पहिलो पटक पत्रकार भेटघाट...

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्कासन

काठमाडौं । नेपाली कांग्रेसका बागी उम्मेदवार निष्कासनमा परेका छन् । आगामी मंसिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको हो । नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति निकालेर...

१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता

काठमाडौं। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम भएका छन् । आयोगले ३ मंसिरमा १८ वर्ष उमेर पुग्ने मतदातासहित कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले ४ मंसिरमा हुने निर्वाचनमा मतदान गर्न पाउने बताएको...

कांग्रेसद्वारा बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट ५ वर्षसम्म निष्कासित

पोखरा । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारसहित समर्थक...

कास्की ३ मा एमालेबाट बागी उठेका बास्तोलाले लिए उम्मेदवारी फिर्ता

पोखरा । कास्की-३ मा एमालेबाट बागी उम्मेदवारी दिएका जगन्नाथ बास्तोलाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एमाले उम्मेदवार दामोदर पौडेल बैरागीविरुद्ध बास्तोलाले बागी उम्मेदवारी दर्ता गरेका थिए ।एमाले प्रदेश सचिवालय सदस्य बास्तोलाले आज आफ्नो उम्मेदवारी...

गण्डकीका यी दुई मन्त्रीद्वारा बागी उम्मेदवारी फिर्ता

पोखरा । गण्डकीका दुई मन्त्रीले बागी उम्मेदवारी फिर्ता लिएका छन् । आसन्न प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिएका गण्डकी प्रदेशका शिक्षा मन्त्री मेखलाल श्रेष्ठ र ऊर्जा मन्त्री हरिशरण आचार्यले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । शिक्षामन्त्री श्रेष्ठले...

नेकपा एसले गरायो २२ बागी उम्मेदवारको उम्मेदवारी फिर्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले २२ बागी उम्मेदवारको उम्मेदवारी फिर्ता गराएको छ । समाजवादीले निर्वाचन आयोगलाई पत्र नै लेखेर विभिन्न निर्वाचन क्षेत्रमा पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दिनेको उम्मेदवारी फिर्ता गराएको हो। ‘आगामी २०७९ मंसिर ४ गते...