काठमाडौं । आज नेपाली कांग्रेसले पनि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रारम्भिक घोषणापत्रको मस्यौदा सार्वजनिक गरेको छ । कांग्रेसले आर्थिक क्रियाकलापलाई एकीकृत रुपमा परिचालन गर्ने गरी घोषणापत्रमा समावेश गरेको प्रारम्भिक मस्यौदा उपसमितिका संयोजक...
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय हुँदै नभएको बताएका छन् । माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकामस्थित पार्टी कार्यालयमा आज आयोजना गरेको निर्वाचन केन्द्रित...
काठमाडौं । निर्वाचन आयोगले ऐन कानूनअनुसार नै आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र बनाएको दाबी गरेको छ। शुक्रबार आयोगमा आगामी निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको कल सेन्टरको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको बनाएको अनुगमन...
नेकपा एमाले सुदुरपश्चिमले बागी उम्मेदवारी दिएका पाँचजनालाई पार्टीबाट निस्कासित गरेको छ । पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने प्रदेश कमिटि सदस्यहरु टेकबहादुर हमाल, खेम सुवेदी, केन्द्रीय सल्लाहकार परिषद सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय...
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले बताएका छन् । बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ । मंसिर...
पोखरा । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि गण्डकीका केही मन्त्रीले टिकट पाउन सकेनन् । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित अन्य केही मन्त्रीले गठबन्धनबाट टिकट नपाउँदा उम्मेदवार नै बन्न नपाएका हुन् । टिकट नपाउनेमा मुख्यमन्त्री...
काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन परिचालन समितिको नेतृत्व कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् । गठबन्धनको बिहिबार बसेको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालन समन्वय समिति गठन गरेको हो । बैठकले प्रदेश र जिल्लास्तरमा...
पोखरा । जनता समाजवादी पार्टीबाट बनेका सबै मन्त्री बर्खास्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले चार जना मन्त्रीलाई नै बिहिबार बर्खास्त गरेका हुन् । जसपाले ४ मंसिरमा हुने आम निर्वाचनका लागि नेकपा एमालेसँग तालमेल गरेसँगै मन्त्रीहरु बर्खास्तीमा परेका...
काठमाडौं । पार्टी र गठबन्धनको निर्णय विपरीत बागी उम्मेदवारी दिनेलाई कांग्रेसले एक मौका दिने भएको छ । मङ्सिर ४ गने हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि बागी उम्मेदवारी दिने नेताहरूलाई तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही...