काठमाडौं । सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि गठबन्धनको तर्फबाट साझा उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ । सो सूचिमा लोकतान्त्रिक समाजवादी पार्टीका सहमतिका उम्मेदवारहरुको पनि नाम समावेश गरिएको छ । सूची हेर्न तलको...
पोखरा । नेपाल समाजवादी पार्टी अध्यक्ष डा बाबुराम भट्टराई गोरखा अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका छन् । गत आइतबार दिउँसो गोरखा जिल्ला अस्पतालमा बिरामी जाँचिरहँदा डा. अविनाश पराजुलीमाथि कुटपिट भएको घटनामा संलग्नलाई कारबाही...
पोखरा । नेपाली कांग्रेसले आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि कार्तिक १२ गते संकल्प पत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रवार उक्त जानकारी दिएका हुन् । पौडेलले...
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन् । आगामी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहने भएका हुन । जसअनुसार आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानिय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम...
काठमाडौं । नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै छ ।आगमी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि कांग्रेसले आज घोषण पत्र सार्वजनिक गर्न लागेको हो । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत...
महोत्तरी । महोत्तरीमा हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्यालीको क्रममा हिंसा भड्किएको छ। बिहीबार महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर– ८ पररीयामा हिन्दु सम्राट सेनाले निकालेको र्यालीमा हिंसा भड्किएको हो। हिंसा भड्किएसँगै प्रहरीले एक...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगएका छन् । अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीद्वारा भाइटीका ग्रहण गरेको उनको सचिवालयले...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् । माइतीघरमा मरणाशौच परेकाले राष्ट्रपतिले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका...
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका व्यक्तिको नाम सार्वजनिक...