राजनीति


योजना छन्, पूरा गर्ने जिम्मेवारी दिनुस् : लामिछाने

पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ ‘क’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले कास्कीलाई समृद्ध बनाउने योजना आफूसित भएको जनाउँदै जिम्मेवारी दिन आग्रह गरेका छन् । विगत आफूले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख...

शान्ति, सुशासन र विकास आजको आवश्यकताः गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको विकासका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन् । उनले मुलुकमा तीव्र विकासको जरुरी रहेको जनाउँदै अब सबैले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए । खाँणले जनभावना अनुसार काम गर्दै मुलुकलाई सही...

जनताको शीर ठाडो पार्नेगरी काम गर्छौं : श्रीनाथ बराल

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले जनताको शीर ठाडो पार्नेगरी काम गर्न आफू उम्मेदवार बनेको बताएका छन् । पोखरा २१ निर्मलपोखरीमा शनिबार निर्वाचन...

जनताको शीर झुक्ने काम गर्दिन : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेको तर्फबाट काठमाण्डौ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल र ५ क को प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालले मतदातासँगको भेटघाट कार्यक्रमलाई तीब्रताका साथ निरन्तरता दिइरहेका छन् । काठमाण्डौ महानगरपालिका वडा नम्बर २ स्थित...

कृर्षीलाई प्राथमीकतामा राखेर अगाडी बढ्छौ : गृहमन्त्री खाण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थय सगैं कृर्षी क्षेत्रमा पनि प्रचुर संभावन रहेको उल्लेख गर्दै सरकारले यहाँको कृर्षी क्षेत्रलाई पनि प्राथमीकतामा राखेर काम गरीरहेको बताएका छन् । नेपाली कांग्रेसका प्रभावसाली...

एमाले फर्किए नेकपा एकीकृत समाजवादी कास्कीका सचिव नेपाली

पोखरा । नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली नेकपा एमालेमै फर्किएका छन् । नेकपा एमाले निकट उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की २ ले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा नेपालीले आफू एमालेमा फर्केको घोषणा गरेका...

कांग्रेसको चुनावी सङ्कल्प पत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं। नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार...

‘निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राखौँ’

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचन मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रीत शून्य सहनशीलता राख्न आह्वान गरेको छ । निर्वाचनका लागि ‘सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति, २०७७’ कार्यान्वयनमा ल्याएसँगै त्यसबारे भ्रम फैलिएको भन्दै...

एमालेको इज्जतका लागि पनि लिङ्देललाई जिताउनु पर्छ : ओली

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा ३ बाट उम्मेदवारी दिएका लिङ्देनका लागि ओलीले भोट मागेका हुन् । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा...