राजनीति


एमाले उम्मेदवारको प्रतिवद्धता : ‘पातीचौर–बाजुङ–क्याङ–लेसपार सडक चुनाव लगत्तै कालोपत्रेको गर्छौ’

पर्वत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति आउन तीन साता मात्रै बाँकी रहँदा पर्वतका राजनीतिक दलहरु सक्रियतापूर्वक प्रचारप्रसारमा जुटेका छन् । नेकपा एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा क...

नेकपा एसको घोषणापत्र : एक गाउँ एक सहकारी, घरघरमा रोजगारी

नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेकपा एसले नीतिगत र कार्यक्रमिक गरि दुई भागमा वर्गीकरण गरि घोषणापत्र सार्वजनिक गरेको हो । जसमा कार्यक्रमिक तर्फ एक गाउँ एक सहकारी, घरघरमा रोजगारीको व्यवस्था गर्ने एसको घोषणापत्रमा उल्लेख...

जनताको आस्था होइन आवश्यकता हेरेर विकास गर्छौं : उम्मेदवार बराल

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले जनताको आस्था हेरेर नभई उनीहरुको आवश्यकता हेरेर विकास गर्ने बताएका छन् । ड्याम साइडमा आइतबार निर्वाचन सम्पर्क...

प्रकाशमान सिंहको दाबी : ‘कांग्रेसकै नेतृत्वमा चुनावपछि गठबन्धनको सरकार बन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । काठमाडौंका बानेश्वरमा सोमबार चुनावी अभियानका क्रममा मतदातासितको भेटघाटको क्रममा उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गरि बाँकी रहेका...

लमजुङमा देव गुरुङलाई समर्थन गर्दै कांग्रेस बीपीका पौडेलले लिए उम्मेदवारी फिर्ता

लमजुङ । लमजुङमा गठबन्धबाट उम्मेदवार बनेका माओवादीका देवप्रसाद गुरुङलाई समर्थन गर्दै कांग्रेस बीपीका उम्मेदवार डा.लक्ष्मीकान्त पौडेलले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार बेंसीशहरमा पत्रकार सम्मेलन गर्दै उनले गठबन्धनबाट माओवादी उम्मेदवार देवप्रसाद गुरुङलाई...

यी तीन दलले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । आज प्रमुख तीन दलले घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र आज (सोमबार) सार्वजनिक गर्ने...

गठबन्धनका उम्मेदवारसँग घान्द्रुक बासीको माग : सडक निर्माणमा जोड दिनुस

पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवन र प्रकाश बराल समक्ष कास्कीको पर्यटकीय गाँउ घान्द्रुकका स्थानिय बासीले सडक निर्माणमा बिषेश जोड दिन माग गरेका छन्। जनतासंगको भेटघाट कार्यक्रममा आइतबार घान्द्रुक पुगेका उम्मेदवारहरु समक्ष...

कांग्रेसले प्रतिबद्धता पूरा गर्छ : मन्त्री कार्की

सुनसरी । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले गरेको प्रतिबद्धता सबै पूरा हुने बताएका छन्। सुनसरीको कोसी गाउँपालिका–५ मा आइतबार लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री...

राप्रपाले भोलि घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । बानेश्वरको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा एक कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।उनका अनुसार सोमबार...