जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ समितिको महाधिवेशन स्थलमा झडप भएको छ । मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको हो । आज विहानै मतदान गर्ने भनिए पनि मतपत्र छपाइमा ढिला भएको भन्दै...
काठमाडौं। नेपाली काँग्रेसको १४औं महाधिवेशनमा विरासतको राजनीतिबाट आएका कोही पनि पदाधिकारी चयन भएनन् । कोइराला परिवारका डा. शेखर कोइराला सभापतिमा, सुजाता कोइराला र महेश आचार्य उपसभापतिमा पराजित भए । प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिमा पराजित भए...
विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि आज साँझ ७ बजेबाट मतदान हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी सहमतिबाट चयन गर्न नसकेपछि प्रदेश १ मा निर्वाचन हुन लागेको हो । विराटनगरस्थित पार्टी...
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको ५ वर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन्। स्थानीय सरकार रिक्त रहने...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाको अध्यक्षतामा...
काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी...
काठमाडौं । नेकपा माओवादी केन्द्रले तामझाम बिनै राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सम्मेलनमा देशभित्र र बाहिरका कुनै पनि अतिथिलाई नबोलाउने माओवादी केन्द्रले बताएको छ । राष्ट्रिय सम्मेलन भएकाले आफ्ना प्रतिनिधिलाई मात्र सहभागी गराउने बताइएको छ। सबुधबार पार्टी...
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको लागि मतदान भएको आज ११ दिन पुगेको छ । अझै मतगणना जारी छ । सम्भवत आज बेलुकी सम्म अन्तिम मतपरिणाम आउने निर्वाचन समितिले जनाएको छ । मतगणना अन्तिम चरणमा पुगेको बताउँदै समितिले अब ३७ केन्द्रिय सदस्यको छिनोफानो...
काठमाडौं । संसदको तेस्रो बैठकमा आज पनि एमाले सांसदले नाराबाजी गरेका छन् । संसद् बैठकमा नाराबाजी गरिरहेका छन् । संसद्को १०औँ अधिवेशनको तेस्रो बैठकमा आज पनि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् । नाराबाजीकै बिच...