पोखरा । नेकपा माओवादी केन्द्रका नेता तथा आगामी मंसिर ४ गतको निर्वाचनमा कास्की २ (१)बाट ५ दलीय गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले आफु कुनै पनि स्वार्थमा नबिक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पोखरा २१ मा निर्वाचन अभियाको क्रममा मतदाता सामु उनले...
पोखरा । नेकपा माओवादी केन्द्रका युवा नेता तथा आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की १ ९१० बाट ५ दलीय गठबन्धनका उम्मेदवार दीपक कोईरालाले आफ्नो पहलमा बनेको विकास संरचनामाथि राजनीति नगर्न र भ्रम नछर्न विपक्षी गठबन्धनलाई आग्रह गरेका छन् । विपक्षी...
पोखरा । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले गाउँलाई सुविधासम्पन्न गाऊँकै रुपमा रहन दिनुपर्ने बताएका छन् । पोखरा १६ मा पर्ने अर्मलाचौर गाउँमा चुनावी प्रचारको क्रममा मतदाताहरुको घरदैलोमा...
पोखरा । नेकपा एकिकृत समाजवादी(एस) पोखराः १७ का वडा सचिव रुद्रनाथ सुवेदी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले पोखरा १७ को निर्वाचन केन्द्रीत मंगलवारको विस्तारित बैठकमा उनी पार्टी प्रवेश गरेका छन् । उनलाई नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य...
पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले समाजका हरेक असमानताको अन्त्य गरि सुदृढ र समुन्नत समाज निर्माणका लागि आप्mनो उम्मेदवारी रहेको बताएकी छन् । सञ्चारिका समुह गण्डकी प्रदेशको आयोजनामा...
भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पार्टी र गठबन्धनबाट पाएको सूचना अनुसार हालसम्मको स्थितिमा पाँच दलीय गठबन्धन १ सय ३० ठाउँमा अग्रस्थानमा रहेको बताएका छन् । त्यस्तै, उनले एमाले २१ र बाँकी १४ स्थानमा अन्य दलको अग्रता रहेको दावी गरेका छन् । उनले...
पोखरा । बजार नजिकै रहेको आर्बा आन्तरिक समस्याले गर्दा पिछडिएको छ । पोखरा महानगरपालिका–१३ मा पर्ने उक्त ठाउँ खानेपानी र कच्ची बाटोको समस्या देखिन्छ । कास्की क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार दिपक गुरुङले ‘माइला’ले पाँच वर्षभित्र आर्वाको समस्या...
कालिकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली शासक बनेपछि उनीविरुद्ध गठबन्धन बनेको बताएका छन् । कालिकोटको रास्कोटमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई सहि मार्गमा...
हेटौंडा । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि कुटपिट भएको छ । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खतिवडामाथि मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा कुटपिट भएको हो । सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट...