पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा घण्टी चुनाव चिह्नका माधवप्रसाद कँडेलले शुरुवाती अग्रता लिएका छन् । ९ सय मत गणना गर्दा कँडेलले ३ सय ८९ मत ल्याएर अग्रता बनाएका हुन् ।उनलाई एमालेकी विद्या भट्टराई अधिकारीले २ सय ११ मत र गठबन्धनका तर्फबाट नेकपा...
काठमाडौं । आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ । मतदानबारे निर्वाचन आयोगको सूचना प्रणालीमा विवरण प्रविष्ट हुने क्रम जारी छ । प्रमुख निर्वाचन आयुक्त...
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान प्रक्रियामा भाग लिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । पार्टी मुख्यसचिव कृष्ण पौडेलको माध्यमबाट विज्ञप्ति जारी गर्दै देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित...
पोखरा । कास्कीमा ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले प्रारम्भिक नतिजा अनुसार ६० प्रतिशत मतदान भएको जानकारी दिएको हो । कास्कीमा तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्यका लागि आज मतदान सम्पन्न भएको हो । कार्यालयका सूचना अधिकारी रुद्र...
नवलपुर । नवलपुरको देवचुली नगरपालिका ४ मा मतपेटिकामा एसिड प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ती सृजना आधारभूत विद्यालय बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड हालेर आगो लागाएको...
बाजुराको त्रिवेणि नगरपालिकामा विवाद उत्कर्षम पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । उनका...
मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो ३ः१५ बजेसम्म ७० दशमलव ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म यहाँ चार हजार सात सय ९१ मत खसेको हो ।कुल २९ वटा मतदान केन्द्र...
पोखरा । स्याङ्जाको क्षत्रनम्बर २ अन्र्तगत चापाकोट नगरपालिका र गल्याङ नगरपालिकामा मतदान स्थलमा हवाई फायर भएको छ । चापाकोट नगरपालिका वडानम्बर १ मा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका एजेन्टलाई हातपात गरे पछि तनाव उत्पन्न भएको थियो । तनाव पछि आक्रोसित...
बाग्लुङ । बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लागेको छ । जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको बताइएको छ। जनमोर्चा र...