काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो...
पोखरा । कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराईले निरन्तर मतान्तर बढाउँदै लगेकी छन् । हालसम्म भट्टराईले १० हजार ५२६ मतसहित अग्रता बढाएकी हुन् । उनका निकटम प्रतिस्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टीका माधव पौडेलले ७ हजार ५३२ मतसहित दोस्रो स्थानमा...
पोखरा । कास्की निर्वाचन क्षेत्र नं २(२) मा कांग्रेसका बिन्दुकुमार थापाले अग्रता लिएका छन् । थापाले २ हजार ५२१ मत सहित अग्रता लिइरहेका छन् । एमालेकी उम्मेदवार मिना गुरुङले १५ सय ५१ मतसहित थापालाई पछ्याइरहेकी छिन् भने राप्रपाका अरुण गिरी तेस्रो स्थानमा...
पोखरा । पश्चिम नवलपरासी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका बिनोद चौधरीले अग्रता कायम गरिरहेका छन् । चौधरीले १३ हजार ७१५ मतसहित अग्रता लिएका हुन् ।भने राष्ट्रिय स्वतन्त्र पार्टीक उम्मेदवार महेन्द्रसेन ठकुरीले १० हजार ५०२ मतससहित पछ्याइरहेका...
पोखरा । गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका दाबेदार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे फराकिलो मतान्तरले विजयी भएका छन् । गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (२) मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका पाण्डे १६ हजार ८८२ मत सहित विजयी भएका हुन् । भएका...
पोखरा । पर्वतमा नेकपा एमालेका उम्मेदवार पदम गिरीले अग्रता कायम गरेका छन् । हालसम्म ३३ हजार ७५३ मत गणना गर्दा उनले १६ हजार ३७९ मत प्रापत गर्दै अग्रता कायम गरेका हुन् । उनलाई नेपाली कांग्रेसका नेता अर्जुन जोशीले पछ्याइरहेका छन् । उनले १५ हजार ३३२ मत प्रापत...
प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा हाल सम्म नेकपा एमाले पहिलो स्थानमा छ । आज बुधबार बिहान १० बजेसम्मको मतपरिणाम अनुसार एमालेले २ लाख२४ हजार ८८० मत ल्याएको छ । कांग्रेस २ लाख १ हजार ९३३ मतसहित दोस्रो स्थानमा रहँदा घण्टी चिह्न भएको राष्ट्रिय...
काठमाडौं । बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापा १३ हजार आठ सय ८४ मतले विजयी भए ।...
चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोब्बर बढी मतले अग्रता कायम गरिरहेका छन् । लामिछानेले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँगको अग्रता दोब्बरभन्दा धेरै बनाएका हुन्। ३० हजार ३१३ मत गनिसक्दा लामिछानेले १४ हजार ८११ मत...