राजनीति


रोजेकै मन्त्रालय चाहिने नेकपा एसको दाबी

काठमाडौँ । नेकपा एसले आफुहरुले रोजेकै मन्त्रालय चाहिने भन्दै दाबी गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठनमा नेकपा एसले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गरेको छ । एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले...

समानुपातिक सांसदबारे निर्णय गर्न जसपाको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा...

सत्ता गठबन्धन दलको बैठक बस्दै : साझा उम्मेदवारको लागि सहमतिको प्रयास

काठमाडौँ । १० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटेको थिएन । गठबन्धनबाट उपराष्ट्रपतिको...

राप्रपा उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने भएको छ । धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा कसैलाई पनि मत नदिने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी...

मन्त्री र उच्चपदस्थ कर्मचारीले अत्यावश्यकबाहेक वैदेशिक भ्रमण गर्न नपाउने

काठमाडौं । अबदेखि नेपाल सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिष्द बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

मलमा अनुदान कटौतीविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौं । सरकारले मलमा अनुदान कटौती गरेपछि किसानहरुले विरोध गरेका छन् । किसानले पाउने एकमात्र अनुदानमा सरकारले कैंची चलाएपछि किसानहरुको समस्या एकपछि अर्को बल्झेको छ । कांग्रेस–एमालेसहितका किसान संघ, संगठनहरुले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय...

प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको बताइएको छ । कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड...

विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने प्रम दाहालको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी अघि बढाएका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। दाहालले...

उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले मङ्गलवार उम्मेदवारको फोटोसहितको मतपत्रको नमूना सार्वजनिक गरेको हो। संघीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि...