पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का स्थाई कमिटी सदस्य चुडामणी जंगलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातनत्र पार्टी (राप्रपा)जस्तै भएको बताएका छन् । संबैधानीक राजतन्त्र फर्काउने योजना अन्तरगत रास्वपार्टी आएको जंगलीले...
काठमाडौं । निर्वाचन आयोगले मतपरिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचनको खर्च विवरण पेश गर्न उम्मेदवारलाई निर्देशन दिएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई आयोगले सो निर्देशन दिएको...
काठमाडौं । निर्वाचन आयोगले उदयपुर १ को मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ ।आयोगले गणनापूर्व भएको सहमतिका आधारमा गणनाकार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो । सत्तागठबन्धनका घटक माओवादी र कांग्रेसबाहेकका दलले पुनः मतदानको माग गरेपछि लफडा भएको थियो...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। सोमबार बिहान पौडेल कोटेश्वरस्थित नेपाल निवासमा पुगेका थिए । भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको बताइएको छ । पौडेलले...
काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभामा समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेले कांग्रेससँग फराकिलो अग्रता बनाउँदै लगेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले प्रतिनिधि सभातर्फ २५ लाख ३७ हजार ५६० मत प्राप्त गर्दा कांग्रेसले २४ लाख १ हजार ४३४...
काठमाडौं । माओवादी केन्द्रका ललितपुर जिल्लाका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुरका प्रतिनिधिसभा र प्रदेशमा पार्टीका उम्मेदवार पराजित भएपछि जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् । उनीहरूले...
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकतटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै राई निर्वाचित भएका हुन् । राईले १७ हजार...
उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा प्रदेशको मत संघमा भेटिएपछि २४ घण्टादेखि मतगणना रोकिएको छ । प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाका सयभन्दा बढी मतपत्र भेटिएपछि हिजो(आइतबार) बिहानदेखि मतगणना रोकिएको छ। सत्तागठबन्धनका घटक माओवादी र कांग्रेसबाहेकका दलले...
पोखरा । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत मंसिर ४ मा सम्पन्न भएको मतदानको मतगणना आज पनि जारी छ । जारी मतगणनामा प्रदेशसभातर्फ कांग्रेस सेन्चुरी पुर्याएको छ । कांग्रेसले प्रदेशसभामा १०० स्थानमा जित हासिल गर्दा प्रतिनिधिसभा तर्फ हालसम्म...