पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध प्रदर्शनसहित पोखरामा आमसभा गर्ने भएको छ । एमसीसी लगायत विभिन्न विषयमा भएका भ्रष्टाचारको विरुद्ध आउँदो शनिबार ७ फागुनमा पोखराको पृथ्वीचोकबाट विरोध प्रदर्शनसहित चिप्लेढुंगामा पुगेर आमसभा गर्ने राप्रपाले...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म वर्तमान सत्ता गठबन्धन जोगाइने बताएका छन् । गठबन्धनको बैठकअघि बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि अध्यक्ष प्रचण्डले...
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति कार्यसम्पादन समिति गठन गरेको छ । आज बसेको बैठकले कार्यसम्पादन समिति पनि गठन गरेको हो। जसमा सभापति शर्मा, उपसभापति कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, सहमहामन्त्रीद्वय...
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति विस्तार भएको छ । प्रदेश सभापति शुक्रराज शर्माले कोषाध्यक्ष सहित १३ सदस्य मनोनीत गरेका हुन् । सभापति शुक्रराज शर्माले राखेको सदस्य मनोनयको प्रस्ताव समितिको बुधबारको बैठकले पारित गरेको कांग्रेस गण्डकीले जनाएको...
काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारिएको सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसको सप्तरी, सिरहा,...
काठमाडौं । एमसीसीलाई लिएर पछिल्लो समय राजनीतिक दौडधुपमा व्यस्त माओवादी केन्द्र अध्यक्ष प्रचण्डले बिहीवार कलाकारलाई भेटेका छन् । प्रचण्डलाई भेट्न कलाकार खुमलटार पुगेका थिए । गायक राजेशपायल राई, चेतन सापकोटा, रीता सापकोटा, करिश्मा ढकाल, कल्पना दाहाल प्रचण्डलाई...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताविरुद्ध नेकपा एसका विद्यार्थीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले विहीबार तत्कालीन प्रधानमन्त्री ओली र उनको क्याबिनेटमा रहेका...
काठमाडौं । आज दिउँसो ३ बजे बस्ने भनिएको गठबन्धनको बैठक २ घण्टा पछि सारिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच आज बिहान भएको भेटपछि सत्ता गठबन्धनको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ । अब बैठक...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताएका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले बताए । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पस्तकको...