काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए । संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविन्द्र लामिछानेलाई सांसद पदको शपथको बाटो खुलेको छ । नागरिकता विवादमा तानिएका लामिछाने विरुद्धको मुद्दा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेसगै उनलाई सपथको बाटो खुलेको हो । आज(बुधबार) पाँच न्यायाधीश...
पोखरा । गण्डकी प्रदेशका जेष्ठ सांसद मित्रलाल बस्यालले पौष १३ गते शपथ ग्रहण गर्ने भएका छन् ।जेष्ठ सदस्यले प्रदेश प्रमुखबाट शपथ ग्रहण गरे पछि जेष्ठ सदस्यले अन्य सदस्यलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । पर्वत निर्वाचन क्षेत्र...
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रूपमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । बुधबार शीतल निवासमा एक समारोहबीच राष्ट्रपति भण्डारीले राणालाई शपथ गराएकी हुन् । बिहीबार ज्येष्ठ सदस्य राणाले २७४...
काठमाडौं । नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण भोलिको लागि तय भएको छ । उक्त शपथ ग्रहण समारोहको लागि संघीय सचिवालयले तयारी थालेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनमा भौतिक व्यवस्थापनको काम भइरहेको संघीय संसदका प्रवक्ता...
काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि(बिहीबार) संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि पार्टीले अपरान्ह संसदीय दलको बैठक राखेर नेता चयन गर्ने तयारी गरेको सांसद रेखा शर्माले बताइन् । प्रतिनिधिसभाका सांसदहरुको दिउँसो १ बजे शपथ सकिएपछि दलको नेताा...
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन सर्कुलर जारी गरेको छ । पुस ७ गते दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले प्रतिनिधिसभाका २७४ सांसदलाई शपथ ग्रहण गराउँदैछन् । नेकपा एमाले...
नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्। उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज भएको चुनावको मतदान सकिएको छ । सिहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजे १० बजेसम्म मतदानको समय तोकिएको थियो । यद्यपि मतदान ढिला गरि सुरु भएको थियो । चुनावमा ८८ जना सांसदले मतदान...