राजनीति


एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी सर्वसम्मत

पोखरा । गण्डकी प्रदेशमा नेकपा एमाले संसदीय दलको नेतामा एमाले संगठन विभाग प्रमुख एवं कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा निर्वाचित सांसद खगराज अधिकारी चयन भएका छन् । एमाले गण्डकी संसदीय दलको आइतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेतामा सर्वसम्मत...

प्रचण्डलाई प्रधानमन्त्री बनाउन बालकोटमा सहमति

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको एक नेताले जानकारी दिए । आज बालकोटमा...

फेरियो समिकरण, कांग्रेस बाहेक दलको गठन !

पोखरा । पाँच दलीय गठबन्धन संकटमा परेसंगै दलहरुको समिकरण फेरिएको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक दलहरुले गठबन्धन गरेर नयाँ सरकार गठनको प्रयास थालेका छन् । नयाँ सरकार गठनमा शक्ति बाँडफाँटका विषयमा दलहरुबीच भागबन्डा नमिल्दा कांग्रेस...

कांग्रेसको कारण गठबन्धन संकटमा : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको कारण गठबन्धन संकटमा परेको बताएका छन् । बालुवाटार बैठकबाट बाहिरिएका दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,”आजको बैठकमा कुरा मिलेन । कांग्रेसको कारण गठबन्धन संकटमा पर्यो।...

पद बाडफाडमा लफडा : गठबन्धन फुटको संघारमा

काठमाडौं । अब बन्ने नयाँ सरकारको नेतृत्व कस्ले गर्ने भन्ने विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । दुवै नेताले प्रधानमन्त्रीको...

कांग्रेसले सहमति तोडेको प्रचण्डको सचिवालयको टिप्पणी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले कांग्रेसले सहमति तोडेको टिप्पणी गरेको छ । सत्ता सहकार्यको लागि कांग्रेस र माओवादीबीच सहमति हुन नसकिरहेको बेलामा दाहालको सचिवालयले यस्तो टिप्पणी गरेको हो । दाहालको स्वकिय सचिव रमेश...

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । नयाँ प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दललाई दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपतिले यहि ३ गते दलहरूलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न (पुस १० गते) आज साँझ ५ बजेसम्मको समयसीमा दिनुभएको थियो । राष्ट्रपतिले...

गण्डकी प्रदेश : एमालेले आज संसदीय दलको नेता चयन गर्ने

पोखरा । गण्डकी प्रदेश सभाको दोस्रो ठूलो दल नेकपा (एमाले(ले आइतबार दलको नेता चयन गदैछ । एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले सर्वसम्मत नै दलको नेता चयनको प्रयास हुने जानकारी दिए । सहमति नभए दलको नेता चयनको लागि आइतबार बिहान १० बजे प्रदेश कमिटीको...

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच ‘वान टु वान’ वार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टु वान’ वार्ता गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठकअघि दुई नेताबीच वार्ता हुन लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका...