पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापतिबाट अपमानित भएर पोखरा आएको बताएका छन् । सभापतिले दलभित्र छलफल गर्न आफूलाई नबोलाएको भन्दै गगनले त्यसबाट आफूलाई अपमानित महशुस गराएको बताए । पोखरामा जारी लिटरेचर फेष्टिभलमा बोल्दै उनले भने,...
काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो । सत्ता गठबन्धनको बैठक अहिले केही...
काठमाडौं । एमाले नेतृत्वमा बनेको सातदलीय गठबन्धनको बैठक बोलाइएको छ । दिउँसो ११ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो । सरकार गठनका लागि नयाँ समीकरण बनेसँगै विकसित राजनीतिक परवेश र अबको भूमिकाबारे रणनीति बनाउँन गठबन्धनका शीर्ष नेता जुट्न लागेका...
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व सहकर्मी डा. बाबुराम भट्टराईले भेटेरै बधाई दिएका छन् । आज बिहान खुमलटार पुगेर डा. भट्टराईले तेस्रो कार्यकाल सफलताको कामना व्यक्त गरे । पत्नी हिसिला यमीसहित खुमलटार पुगेका भट्टराईले अब...
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित...
पोखरा । संघीय सरकार निर्माणमा नयाँ गठबन्धन बनेसगैं गण्डकीको ठुलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुग्ने निश्चित भएको छ । सरकारमा नेतृत्व गर्ने तयारी अवस्थामा रहेका कांग्रेस नेतृत्व सत्ता समकरण परिर्वतन सगै प्रतिपक्षमा पुगेको हो । गण्डकी प्रदेशमा कांग्रेस...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति...
पोखरा । नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीले गण्डकी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने बताएका छन् । संसदीय दलको नेतामा चयन भए पछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदै अधिकारीले गण्डकीमा अन्य दलको सहयोगमा एमालेसहितको सरकार बन्ने...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज नै प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रचण्डले १ सय ६९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका थिए । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले र माओवादीसहित सात दलले सहमती...