राजनीति


निषेधको राजनीति गर्ने छुट कसैलाई छैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको परिस्थितिमा कसैले निधेषको राजनीति गर्न सम्भव नभएको बताएका छन् । मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामी कसैले कसैलाई निषेध...

गण्डकीको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीलाई...

देउवाले संसदमा सम्बोधन गर्दै भने,‘पहिलोपटक नेपालमा निष्पक्ष र स्वतन्त्र चुनाव गराएँ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा नेपालमै पहिलोपटक स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न भएको दाबी गरेका छन् । प्रतिनिधि सभाको पहिलो बैठकमा शुभकामना मन्तव्य दिँदै देउवाले यो...

गण्डकीमा माओवादी सांसदले हस्ताक्षर गर्न मानेनन्

पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका सांसदहरु हस्ताक्षर गर्न नआउदा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी गरेका एमाले नेताहरु रोकिएका छन् । पोखराको एक होटलमा रहेका एमाले सांसदहरु माओवादी सांसदहरुको पर्खाइमा छन् । बिहानै ९ बजेबाटै एमाले सांसद होटलमा...

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी पक्का

पोखरा । गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । नेकपा (एमाले)प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा...

प्रदेश १ को सभामुख बाबुराम गौतम बन्ने पक्का

विराटनगर । प्रदेश १ को सभामुख बाबुराम गौतम हुने भएका छन् । सत्ता साझेदार दलहरूका बिचमा बाँडफाँड हुँदा प्रदेश १ को सभामुख माओवादीको भागमा परेको थियो । माओवादीको भागमा सभामुख परेसँगै माओवादीले गौतमलाई सभामुख बनाउने तयारी गरेको हो । उनी ओखलढुंगा १ (२)बाट...

वागमतीको मुख्यमन्त्रीमा माओवादीका शालिकरामले दाबी पेस गर्ने

हेटौँडा । वागमती प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शालिकराम जम्मकट्टेलले सोमबार प्रदेश प्रमुखककोमा दाबी पेस गर्ने भएका छन् । सत्तारुढ गठबन्धनको भागवण्डाअनुसार एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल पक्का

कैलाली । सुदूरपश्चिम प्रदेशमा एमालेका नेता राजेन्द्र रावल मुख्यमन्त्री हुने भएको छ । सत्ता गठबन्धनमा भएको सिट बाँडफाँड अनुसार पहिलो चरणमा एमालेले नेतृत्व गर्ने सहमति भएसँगै रावल मुख्यमन्त्री बन्ने पक्का भएको हो । सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन्...

नयाँ संसदको पहिलो बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं । नयाँ संसद्को पहिलो बैठक आज बस्दै छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यतामा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा ज्येष्ठ सदस्य राणाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची...