राजनीति


एसपीलाई मुख्यमन्त्री अधिकारीको फोन : लेकसाईडमा अनावश्यक चेकजाच र ढोका ठोक्ने काम नगर्नु (भिडियो)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटकिय क्षेत्र लेकसाइड आउने पर्यटकलाई अनावश्यक चेकजाच नगर्न कास्की प्रहरीलाई निर्देशन दिएका छन् । पोखरा पर्यटन परिषद्ले मुख्यमन्त्री अधिकारीका लागि अयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम स्थलबाटै...

बहालवाला कर्मचारीहरुलाई उमेरहद नलाग्ने अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती सेवाका विभिन्न पदहरुमा प्रतिस्पर्धा गर्दा बहालवाला कर्मचारीहरुलाई उमेरहद नलाग्ने भनी अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले संघीय निजामती सेवाका लागि प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई पनि बन्देज नलाग्ने भनी प्रतिस्पर्धामा...

अर्थ मन्त्रालयको सीसीटिभी फुटेज अब ३ महिनासम्म हेर्न मिल्ने

काठमाडौ । अर्थमन्त्रालयको सीसीटिभीमा कैद भएको दृश्य ३ महिनासम्म हेर्न मिल्ने बनाएको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा गरेको कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै सीसीटिभी फुटेजको क्षमता ९० दिनको बनाएको बताएको हो । मन्त्रालयको सुरक्षा व्यवस्थालाई...

हिजो पक्राउ परेका सांसद अरुण चौधरी जेल चलान

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । हिजो(बिहीबार) पक्राउ परेका उनलाई आज जेल पठाइएको हो । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको अभियोगमा भन्दै कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनालाई २०७० वैशाख...

निर्वाचन आयोगले ३ अर्ब  चुनाव खर्च सरकारलाई फिर्ता दिने

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई झन्डै ३ अर्ब रूपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन् । शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले आयोगले २०७४...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने माओवादीले जनाएको छ । यसअघि बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी...

मलेसियाली गृहमन्त्रीको औपचारिक भेटघाट आजबाट

काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्ने छन् । हिजो साँझ नेपाल आएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका समकक्षि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग...

माओवादी नेता भन्छन्, ‘रविलाई ‘राम राम’ भन्न सकिन्छ, काँध थाप्न सकिँदैन’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहालले रवि लामिछानेलाई राम राम भन्न सकिने तर काँध थाप्न नसकिने बताएका छन् । पाँच वर्ष रवि लामिछानेलाई नै गृहमन्त्री दिनुपर्छ भनेर कुनै लिखित सहमति नभएको भन्दै उनले यस्तो...

रास्वपाले सरकारमा बस्ने कि बाहिरिने दुई दिनपछि मात्रै निर्णय गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय दुई दिनपछि मात्रै गर्ने भएको छ । हिजो (बिहीबार) बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठक जारी रहेका बेला प्रधानमन्त्री...