राजनीति


माओवादी नेतृत्व नै सर्वमान्य नेतृत्व : प्रचण्ड

काठमाडौं । नेपाल दलित मुक्ति मोचाको बैठकलाइ सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको बताएका छन्। पुस २६ को प्रतिनिधिसभामा जुन विश्वासको मत प्राप्त भयो, त्यो इतिहासकै अभूतपूर्व रह्यो।...

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भए किसानको संरक्षण : मन्त्री गुरुङ

  पोखरा । गण्डकी प्रदेशका कृषि उर्जा तथा जलश्रोत मन्त्री बेदवहादुर गुरुङले किसानका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहका बीचमा सहकार्य जरुरी रहेको औंल्याएका छन् । नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं अधिवेशनको...

आइतबार आकस्मिकबाहेक देशभरका स्वास्थ्य सेवा बन्द

काठमाडौँ । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपतिको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठीचार्जको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले माघ २९...

विवेकशील साझाले आज नयाँ नेतृत्व पाउने

काठमाडौँ । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज समापन हुने भएको छ। हिजो काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सो महाधिवेशन आज समापन हुने भएको छ । पार्टीको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा,...

शितल निवासमा आज भोज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज भोजको आयोजना गरेकी छन्। प्रतिनिधिसभाका निर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन राष्ट्रपतिले शीतल निवासमा भोजको आयोजना गरेकी हुन् । भोजमा सहभागी हुन उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक...

गण्डकी प्रदेश सभाबाट बिनियोजन ऐन संसोधन विधेयक पारित

पोखरा । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकले बिनियोजन ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको छ । आज दफावार छलफलपछि उक्त संशोधन विधेयक सभामा निर्णयार्थ प्रस्तुत गरिएको थियो। सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरेका...

प्रतिभा विदेश पलायन रोक्न राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै श्रमबजार खोलेर प्रतिभा विदेश पलायलन रोक्न आग्रह गरेकी छिन् । शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वदेशमै रोजगारीको व्यवस्था गर्न आग्रह गरेकी छिन् । उनले सरकारले पर्यटकीय...

राष्ट्रिय सभा सदस्य दसौंदीले लिए शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले शपथ लिएका छन् ।उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन् । माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप(निर्वाचनबाट दसौंदी राष्ट्रिय सभा सदस्यमा...

अर्थतन्त्र जटिल मोडमा, खतरा घटेको छैन : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रका सुचकमा केही सुधारको संकेत देखिए पनि खतरा नघटेको बताएकी छिन् । शुक्रबार आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै भण्डारीले आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिएपनि...