राजनीति


कांग्रेसबाट यी हुन् राष्ट्रपतिका सम्भावित उम्मेदवार

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिएसँगै एमालेले आफ्नो पक्षमा राष्ट्रपति पार्नका लागि दौडधुप गरिरहेको छ । माओवादीले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई साथ दिने हल्ला पछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...

अब स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्छौ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले २०७२ सालमा जारी गरिएको नेपालको संविधानले स्वास्थ्यको...

लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठकमा केन्द्रीय समिति गठन, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ । लोसपा गठन भएको डेढ वर्षभन्दा...

राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रम दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। जनमोर्चाका अध्यक्ष चित्रबहादुर...

ज्ञापनपत्र लिएर बालुवाटार जादैं चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापनपत्र बुझाउन लागेको छ । पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाउन लागेको हो । प्रधानमन्त्री...

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत...

एमालेको ‘मिसन ग्रासरुट’ आजबाट : गण्डकीमा को–को खटिदैंछन् ? (नामसहित)

काठमाडौँ । नेकपा (एमाले)को ‘ग्रास रुट’ अभियान आजबाट सुरु सुरु हुदैँछ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश...

नेताहरु उदासिन बन्दा संघीयता टुहुरो बन्यो : गुरुङ

पोखरा । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको संरचनामाथि भइरहेको आक्रमणको जवाफ कामले दिनुपर्ने बताएका छन् ।  प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले जनताको नजिकैको प्रदेश सरकारले चुनौतीका बीचमा पनि...

राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किदैन : एमाले सचिव भट्ट

धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले राष्ट्रपतिको चुनालाई लिएर गठबन्धन नभत्किने दाबी गरेका छनु । पछिल्लो समय माओवादीले राष्ट्रपतिका लागि कांग्रेसलाई सहयोग गर्ने हल्ला भएपछि सचिव भट्टले राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको जिकिर...