काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही शुक्रबार कतार जाने भएका छन् । अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते शुक्रबार कतार जान लागेका हुन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार...
काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभा सांसद सहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकले जनता समाजवादी पार्टीबाट सांसद रहेकी रहमानको निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय...
काठमाडौं । सरकारले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी दिएका हुन् । आइतबार जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले जनयुद्धका...
पोखरा । गण्डकीमा राप्रपाका मन्त्री पञ्चराम गुरुङले राजीनामा दिने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्र सरकारबाट बाहिरिएसँगै गण्डकी प्रदेशबाट पनि राप्रपा बाहिरिने भएको हो । हाल गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्री भएका हुन् । उनले आज(आइतबार)...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडासदस्य संजयकुमार श्रेष्ठको निधन भएको छ । वडासदस्य श्रेष्ठको फिस्टेल हस्पिटलमा उपचारको क्रममा आज बिहान करिव २ः३० बजेको समयमा निधन भएको वडासदस्य प्रकाश कोइरालाले जानकारी दिए । श्रेष्ठको स्वास्थ्यमा शुक्रबार समस्या...
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल प्रदेश १ सरकारबाट नबाहिरिने भएको छ । संघ र अन्य केही प्रदेशमा राप्रपाका मन्त्रीहरूले राजीनामा दिएपनि प्रदेश १ को सरकारमा सहभागी मन्त्रीहरू तत्काल फिर्ता नहुने भएका हुन् । केन्द्रको परिस्थिति जे भएपनि...
काठमाडौं । राष्ट्रपतिमा नेकपा एमालेबाट सुवास नेम्वाङको नाम दर्ता भएसँगै अध्यक्ष ओली नेम्वाङलाई जिताउनको लागि लविङ थालेका छन् । अध्यक्ष ओलीले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मत दिन आग्रह गर्दै नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र...
काठमाडौँ । नेकपा एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले फागुन २५ गतेसम्म सरकारबाट नबाहिरिने र सरकारलाई दिएको समर्थन पनि कायम रहने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले...
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको...