राजनीति


प्रदेश सभा सदस्यले उठाएका जनसरोकारका विषय सरकारले वेवास्ता गर्यो : सीता सुन्दास

पोखरा । पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य सीता सुन्दासले सरकारले प्रदेश सभामा उठेका विषयलाई वेवास्ता गरेको बताएकी छन् । आइतबारको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सुन्दासले सरकार प्रदेश सभा प्रति जिम्मेवार नबनेको आरोप लागाइन् । माननीय ज्यूहरुमार्फत...

बैंकहरुले व्याजदर बढाएकोमा पूर्वमन्त्री थापाको विरोध

पोखरा । पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले बैंकहरुले कर्जाको व्याजदर बढाएकोमा विरोध जनाएका छन् । गण्डकी प्रदेश सभाको आइतबार बसेको बैठकको शून्य समयमा आफ्नो भनाई राख्दै थापाले व्याज दर बढाइएकोमा विरोध जनाए । भाद्र १ गते देखी...

संसद अवरोध हटाउन सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउने बिषयमा सभामुख देवराज घिमिरेले बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग आज गरेको छलफलमा सहमति जुट्न सकेन । सभामुख घिमिरेले संसद अवरोध खुलाउने बिषयमा संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग संसद् बैठक...

शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा संसद अवरोध लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । त्रिभुवन विमानस्थल भन्सार...

संसद्को अवरोध खुलाउन सचेतकहरूसँग छलफल गर्दै सभामुख

काठमाडौं । संसद्को अवरोध खुलाउने बारे संसद बैठक अघि आज पनि सभामुख देवराज घिमिरेले छलफल गर्ने भएका छन् ।छलफलका लागि आज बिहान ११ बजे घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई बोलाएका छन् । बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी...

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुनेछ । महासचिव घनश्याम भुसालले बैठकमा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने...

ककसलाई अनुसन्धान गर्ने/नगर्ने भनेर गठबन्धन बैठकले दवाव नदिएको गृहमन्त्री श्रेष्ठको दावी

पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलहरुको बैठकमा क–कसलाई अनुसन्धानको दायरामा ल्याउने भन्ने विषयमा छलफलनै नभएको दावी गरेका छन् । पूर्वप्रधानमन्त्री द्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराइसंग बयान नलिन गठबन्धन दलले दवाव दिएको...

आइतबारबाट संसदको अवरोध हट्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट संसदको अवरोध हट्ने बताएका छन् । शनिवार स्व.रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले न्युज एजेन्सी नेपालसँगको...