राजनीति


गण्डकी प्रदेश संसदीय समितिका सभापतिले लिए सपथ

पोखरा । गण्डकी प्रदेश सभा संसदीय समितिका सभापतिहरूले शपथ लिएका छन् । प्रदेश सभा सचिवालय आइतबार सभामुख कृष्ण प्रसाद धितालले समितिका सभापतिहरुलाई सपथ खुवाएका हुन् । प्रदेश सभा निमावली २०८० को नियम १५६ बमोजिम सभापतिको निर्वाचन प्रकृया सम्पन्न भइ सभामुख...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिने घोषणा गरेका हुन् । उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो । संविधानको...

गण्डकीका संसदीय समिति सभापति सर्वसम्मत

पोखरा । गण्डकी प्रदेश सभाका ४ वटा विषयगत समितिका सभापति सर्वसम्मत चुनिने भएका छन् । । प्रदेश सभाको ४ वटा विषयगत समितिको सभापति चयनका लागि भोलि आइतबार ओज २१ गते निर्वाचन तोकिएको छ । त्यसको अघिल्लो दिन विहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको...

कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले राजीनामा दिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज (शनिबार) बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिने घोषणा गरेका हुन् । उनले आजै विश्वासको मत लिने समय...

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच छलफल

काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारमा आज भएको भेटवार्तामा उनीहरुबिच सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पुर्‍याउने तथा सदनमा...

मुलुकलाई ठिक ठाउँमा लाने हो भने शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले देशलाई ठिक ठाउँमा लाने हो भने शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।केसीले मुलुकको दुर्गति हुनुमा शिक्षा प्रणाली कारक रहेको बताए । शुक्रवार प्रतिनिधिसभाको बैठकमा विद्यालय शिक्षासम्बन्धी...

गण्डकीमा संसदीय समितिका सभापति निर्वाचन : भोलि उम्मेदवारी दर्ता, पर्सि निर्वाचन

पोखरा  । गण्डकी प्रदेश सभा अन्तरगत गठित ४ वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । असोज २० गते (शनिबार) सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ । सभापतिका...

भूकम्प प्रभावितको स्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड बझाङमा

बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका छन् । प्रधानमन्त्रीको आगमन हुने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रचण्डले...

१२ कक्षा उत्तीर्ण विद्यार्थी सीपमा पोख्त बनाउन नीति बनाऔँ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई संसोधन गर्दा १२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा पोख्त बनाउन सकिने गरी नीति बनाउनु पर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विद्यालय शिक्षक विधेयकमाथि जारी...