राजनीति


कांग्रेसको मधेस प्रदेश सम्मेलन आज, शेखर नजाने

काठमाडौँ । नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज हुँदै छ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो । प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन...

सरकारको नेतृत्व परिवर्तन अपरिहार्य छ : कोइराला

विराटनगर । जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् । आर्थिक मन्दी अन्त्य गर्न र जनतामा आशा जगाउन नेतृत्व परिवर्तन आवश्यक रहेको उनको भनाई छ । सरकारको अहिलेको नेतृत्वले जनतामा आशा जगाउन...

पर्यटनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न कमल थापाको माग

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गरेका छन् । मन्त्री किराँतीले क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने अभिव्यक्ति दिएको भन्दै थापाले बर्खास्तीको माग गरेका हुन्...

गण्डकी कांग्रेसको सम्मेलन सुरु

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेश प्रथम प्रदेश सम्मेलन पोखरा सभागृहमा मङ्गलवारदेखि सुरु भएको छ । बुधवारसम्म चल्ने सम्मेलनको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । प्रदेशका ११ वटा जिल्लाका करिब पाँच सय...

एनसेलको शेयर खरिद बिक्रीमा जालझेल भएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई हस्तान्तरण नगर्ने नियतले एनेसलको शेयर खरिद बिक्री भएको रहेको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रथम दृष्टिमा नै शेयर खरिद...

राप्रपा आन्दोलनमा जाने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)आन्दोलनमा जाने भएको छ । केन्द्रीय समिति बैठककै बीच मंगलबार बिहान बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको एक केन्द्रीय पदाधिकारीले जानकारी दिए । जुन निर्णय केन्द्रीय समितिबाट अनुमोदन गरेर सार्वजनिक गरिनेछ...

कांग्रेस गण्डकीको सम्मेलन भोलि, प्रतिनिधि आउने क्रम सुरु

पोखरा । नेपाली कांग्रेस गण्डकीको सम्मेलन भोलि पोखरामा हुँदैछ । भोलि हुने सम्मेलनको सबै तयारी पुरा भएको र सहभागी हुने प्रतिनिधि पोखरा आउने क्रम जारी रहेको कांग्रेस गण्डकी प्रदेशका सूचना, सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख रमेश पौडेलले जानकारी दिए...

फोहार व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको छ : प्रम प्रचण्ड

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले गम्भीर रूपमा लिएको बताएका छन् । यसको दीर्घकालीन समस्या समाधानका लागि आफूले पहल गरिरहेको उनले जानकारी दिए । ललितपुर महानगरपालिकाको १०५ औैं स्थापना...

नेकपा एसको सचिवालय बैठक आज बस्दैँ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको...