राजनीति


पर्वले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले पर्वले आपसी...

वर्तमान सरकारले देशमा निरासा बढायो : उपमहासचिव गुरुङ

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बर्तमान सकारले देशमा निरासा मात्र बढाउने काम गरेको बताएका छन् । एमाले गण्डकी प्रदेश कमिटीको पहिलो बैठकलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । देशलाई बर्तमान सरकारले बिगतको एक बर्षमा...

एमालेले गण्डकी अन्तर्गतका जिल्लामा चैतभित्रै अधिवेशन गर्ने

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेश अन्तर्गतका जिल्लाहरुको अधिवेशन चैत भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । प्रदेश कमिटीको पहिलो बैठकले यस्तो निर्णय गरेको उप सचिब तथा प्रचार तथा प्रकाशन बिभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिइन् । उनका...

संघीयता कार्यान्वयन गर्न मुख्यमन्त्रीहरुले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

  काठमाडौं । संघीयताको मर्म अनुरुप यसको कार्यान्वयनमा जान मुख्यमन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । शुक्रबार हेटौंडामा बसेको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्रीहरुले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर...

बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले शुक्रवार ललितपुरको बालकुमारीमा भएको घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग माग गरेका हुन् । ‘घटनाको...

भोलि सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेट्ने

हेटौँडा । सातै प्रदेशका मुख्यमन्त्रीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् । हेटौंडामा आज(शुक्रबार) भएको ‘अन्तर प्रदेश मुख्यमन्त्री बैठक’ ले प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने निर्णय गरेको हो । बैठकमा शनिबार बिहान...

मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी : १७ जना पक्राउ

ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी भएको छ । आगजनी गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। आन्दोलित इपिएस परीक्षार्थीहरूहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ । बैठकमा हिजो समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू...

कांग्रेस केन्द्रिय समिति बैठक :अवसर नपाएकालाई राष्ट्रिय सभा उम्मेदवार बनाउन जोड

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले निकट भविष्यमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यसअघि अवसर नपाएकाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका छन् । बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन बोल्ने केन्द्रीय सदस्यहरूले...