राजनीति


चुरियामाईमा सवारी दुर्घटना हुँदा ७ तीर्थयात्रीको ज्यान गयो

मकवानपुर । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाईमा सवारी दुर्घटना हुँदा ७ तीर्थयात्रीको ज्यान गएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७...

उल्लेख गर्न लायक छैनन् उपलब्धी, तर सार्वजनिक गर्ने होड

पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुका बीचमा १०० दिने उपलब्धी सार्वजनिक गर्ने होडबाजी चलेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको सरकारको १०० दिने उपलब्धी सार्वजनिक गरेपनि उनको मन्त्रिपरिषदमा रहेका सदस्यहरुले एकपछि अर्को गर्दै आफ्नो मन्त्रालयका...

पूर्वप्रधानमन्त्रीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्न शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले ललिता निवासको जग्गा पूर्वप्रधानमन्त्रीहरुको नाममा पास भएको भन्दै सीआईबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभाको...

गिरीबन्धु टी-स्टेटको जग्गाबारे छानबिन गर्न जरुरी छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी–स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी नरहेको बताएका छन् । बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरिबन्धु टि–स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा...

कोशीका मुख्यमन्त्री थापाको विश्वासको मतविरुद्ध एमाले सर्वोच्च अदालतमा

काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेशका संसदीय दलका नेता हिक्मत कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै रिट दर्ता गरेका छन् । विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता...

सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने दलहरुबीच सहमति

काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त दलहरूले अवरुद्ध संसद् खुलाउनेदेखि सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । बुधबार बसेको सर्वदलीय बैठकले सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका...

अमेरिकाको दवाबमा नक्कली शरणार्थी प्रकरण छानविन भएको महासचिव पोखरेलको आरोप

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारकै डिजाइनमा सुनको धन्दा चलेको आरोप लगाएका छन् । आज (बुधबार) विहान वीरेन्द्रनगरमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले सरकारकै डिजाइनमा भ्रष्टाचारका काम भइरहेकाले एमालेले संसद् अवरोध गरेको बताएका...

सात वटै प्रदेशका कांग्रेस सभापति पोखरामा भेला हुने

पोखरा । नेपाली कांग्रेसका सात वटै प्रदेशका सभापतिसहित पादाधिकारीहरुको भेला पोखरामा हुनेभएको छ । कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माका अनुसार १६ र १७ भदौमा पोखरामा सम्मेलन हुने भएको छ । प्रदेश समितिको भूमिका लगायतका विषयमा छलफल हुने सभापति शर्माले...

पर्यटनमन्त्री सुदन किरातीलाई पितृशोक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । बुधबार बिहान मन्त्री किरातीका बुवा हर्कबहादुर राईको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । उनी ७६ वर्षका थिए । १४ वर्षदेखि पक्षघातका बिरामी रहेका हर्कबहादुरको...