राजनीति


संसद बैठकअघि सचेतकहरुसँग छलफल गर्दै सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् । सभामुखको सचिवालयका अनुसार संसद बैठकअघि सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । संघीय संसदको हिउँदे अधिवेशन यही माघ २२ गतेबाट सुरु हुँदैछ । सभामुखले...

माओवादीसँग एकता महाधिवेशनमा जानेबारे नेसपामा विवाद

काठमाडौँ । नेपाल समाजवादी पार्टीभित्र माओवादी केन्द्रसँग एकताको महाधिवेशन गर्ने कि पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । माओवादीसँग पार्टी एकता गर्न अध्यक्ष बाबुराम भट्टराई पक्ष अनिच्छुक देखिएपछि पार्टी एकता सम्बन्धमा छलफल गर्न मङ्सिरको...

सरकारले लोकतान्त्रिक प्रणाली नै मास्यो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जताततै हस्तक्षेप गरेर लोकतान्त्रिक प्रणाली नै मासेको भन्दै यस्तो स्वेच्छाचारिताले मुलुक नचल्ने बताएका छन् । शुक्रबार एमाले निकट बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीको महाधिवेशनलाई सम्बोधन गर्दै...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डसँग आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि भेटवार्ता गर्दैछन् । यी...

जनताकाे जीवनस्तर नसुधारेसम्म परिवर्तनको महसुस गराउन सकिन्न : उपप्रधानमन्त्री श्रेष्ठ

पाेखरा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायकाजी श्रेष्ठले आर्थिक समृद्धि मार्फत जनताकाे जीवनस्तर नसुधारे परिवर्तनको महसुस् गराउन नसकिने बताएका  छन् । पाेखरामा शुक्रबार सुरू गण्डकी प्रदेशस्तरीय सुरक्षा गाेष्ठीलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका...

आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता लिएको दिन

काठमाडौँ । आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासन सत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिन । ज्ञानेन्द्रले २०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाई प्रत्यक्ष शासन सत्ता आफ्नै हातमा लिएका थिए । राजाले...

कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे सङ्घीय संसद् भवनमा बोलाइएको जानकारी दिए । बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने...

खेलकुदको विकासका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताएका छन् । बिहीबार ललितपुरमा तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता उद्घाटन गर्दै खड्काले खेलाडीहरुको...

अबको प्रधानमन्त्री माधवकुमार नेपाल : कांग्रेस नेता निधि

रुपन्देही । नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले अबको प्रधानमन्त्री सत्तारुढ गठबन्धन दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बन्ने बताएका छन् । उनले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दाबी गर्दै यस्तो बताएका हुन् । बुधबार नेपाल प्रेस युनियन...