राजनीति


यो नालायक सरकार हो, जनतालाई हेर्दैन : ओली

ओखलढुंगा । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन् । ओखलढुंगाको रामपुरमा आइतबार आयोजित गुरु लुइँटेल स्मृति उद्यान उद्घाटन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । यति नालायक सरकार पनि राख्ने हो रु...

आज ३२ केन्द्रीय सदस्यले धारणा राखे : बैठक भोलि फेरि बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार जारी जारी रहने भएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा ३२ जना केन्द्रीय सदस्यहरुले धारणा राखेसँगै सो दिनको बैठक सकिएको छ । तर, बोल्ने नेताहरु अझै बाँकी रहेपनि बैठक सोमबार पनि निरन्तर रहने भएको...

३ वटा कानुन बन्दैन भने प्रदेश सरकारको औचित्य छैन : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीन वटा कानुन बन्दैन भने प्रदेश सरकारको औचित्य नभएको दाबी गरेका छन् । आज आइतबार कांग्रेस केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री पाण्डेले भने, ‘एउटा, प्रदेश समायोजन सम्बन्धी व्यवहारमा...

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएकै दिन भारतले सार्वजनिक गर्यो भारत भ्रमणको उपलब्धि

पोखरा । भारतीयले नेपालका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि भएका उपलब्धिहरू सार्वजनिक गरेको छ । नेपाल स्थित भारतीय दुतावासले आज (शनिबार) उपलब्धि सार्वज्निक गरेको हो । सामाजिक सञ्जाल एक्समार्फत सर्वाजनिक उपलब्धिमा विकास साझेदारीले थप गति लिएको...

सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपतिसँग शिष्टाचार भेट

सभामुख देवराज घिमिरेले शुक्रबार आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका छन् । राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको जनाईएको छ । भेटमा सभामुख घिमिरेले कूटनीतिक...

एमाले अध्यक्ष ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन

पोखरा । । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीका कठोर दिनहरुको स्मरण गरेका छन् । दोस्रो संबिधानसभाबाट नयाँ संबिधान निमार्ण भइरहेको बेला भारतले गरेको नाकाबन्दीको ओलीले स्मरण गरेका हुन् । ओलीले ‘इतिहासमा आज’ भन्दै ती कष्टकर दिनको सम्झना...

चीनको हाङजाओ पुगे प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीले गरे स्वागत

  काठमाडौं । प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका चीन पुगेका छन् ।  चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् । हाङ्जाओ विमानस्थल अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न चिनियाँ...

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरू

काठमाडौं । सरकारले ल्याएको शिक्षा विधेयकको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता सुरु भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार दिउँसो सवा तीन बजेपछि दुई पक्षबीच वार्ता सुरु भएको हो । आजको वार्तामा शिक्षकहरूले उठाएका...

चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताएका छन्। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज आयोजना गरेको ‘ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार...