राजनीति


रास्वपाको संसदीय दलको बैठक भोलि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।मंगलबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान भएको सहमहामन्त्री मनीष झाले जानकारी दिए । २८ वैशाखबाट बस्ने संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक बस्न...

युद्धग्रस्त देशमा रहेका नेपालीको उद्धारका लागि सरकारले कुनै कसर छाडेको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले युद्धग्रस्त देशमा रहेका नेपालीको उद्धार एवं फिर्ताका लागि सरकारले कुनै कसर नछाडेको बताएका छन् । रुसको सेनामा कार्यरत नेपालीको संख्या, उनीहरुको अवस्थाबारे जानकारी, मृतकको शव फिर्ता, मृतकका परिवारलाई...

वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान अझै पूर्ण नरहेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ संविधानमा पहिचान र...

गण्डकीमा एमाले कोटाबाट २ मन्त्री थपिदैँ

पोखरा । गण्डकीमा २ जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट २ जना मन्त्री थप्न लागेका हुन् । उनले पुरानै मन्त्रीलाई निरन्तरता दिने बुझिएको छ । वेदबहादुर गुरुङ र सीता सुन्दासलाई दोहोर्‍याउन...

एमालेको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण सम्पन्न

पोखरा । नेकपा (एमाले)ले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको प्रशिक्षण सोमबार पोखरामा सम्पन्न भएको छ । प्रशिक्षण तिन दिन सम्म चलेको थियो । प्रशिक्षण समापनका अवसरमा एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास...

हिरासत छल्नबाट रोक्न गृह मन्त्रालयको ३ बुँदे निर्देशन

काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ३ बुँदै निर्देशन दिएका छन् । अनुसन्धानका लागि पक्राउ गरिएकाहरू अस्पतालमा बसेर हिरासत छल्ने गरेकोमा जनस्तरबाट नै प्रश्न...

सभामुखद्धारा शीर्ष नेताहरूको बैठक आह्वान

काठमाडौं । सभामुख देवराज घिमिरेले मंगलबार प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सभामुखको कार्यकक्षमा बिहान साढे ११ बजे प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक बोलाइएको हो । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति...

एमाले चितवनको जिल्ला अधिवेशन जेठ १० देखि १२ गतेसम्म

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन जेठ १० गतेदेखि १२ गतेसम्म हुने भएको छ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । अधिवेशनका लागि...

माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपालले आज अपराह्न दलको बैठक बोलाएका हुन् । नेकपा एमालेबाट अलग भएर माधव नेपालले एकीकृत...