राजनीति


गण्डकी सरकारको मुद्दामा बहस सकियो, फैसला आजै आउने

कास्की । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी विरुद्धको मुद्दामा बहस सकिएको छ । दुवै पक्षको बहस सकिएर जवाफी बहस पनि भैसकेको छ । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीले प्राप्त गरेको विश्वासको मतमा बहुमत नपुगेको भन्दै सर्वोच्चमा रिट...

शीर्ष नेताको बैठक सुरु

काठमाडौँ । सहकारीको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सुरु भएको हो । बैठकमा...

संसद्को गतिरोध भोलिसम्म अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले संसद्को गतिरोध भोलिसम्म अन्त्य हुने बताएका छन् । संसद् सुचारु गर्ने विषयमा आफूले पहल गरेको र आजै प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको घरमा गएर छलफल गरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय छानबिन समिति...

मंगलबार दिउँसो १ बजे बजेट सार्वजनिक गर्दै सरकार

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् । उनले बैठकमा सहभागिताका लागि...

सहकारी ठगीविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

काठमाडौँ । सहकारी ठगीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सडकमा पनि उत्रेको छ । कांग्रेसले आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शनको आयोजना गरेको हो । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको दाबी गर्दै संसदीय समिति गठनको...

प्रतिपक्षीको नाराबाजी बिच पेलेरै नीति तथा कार्यक्रम पास

काठमाडौँ । सरकारले प्रतिपक्षीको नाराबाजी पेलेरै नीति तथा कार्यक्रम पास गरेको छ । गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसद्‌मा पेश गरेका थिए । सोही नीति तथा कार्यक्रममाथि छलफलका लागि यसअघि...

प्रम प्रचण्ड र देउवाबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आइतबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन् । देउवाको स्वास्थ्यमा समस्या देखेपछि प्रधानमन्त्री...

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः३० बजेका लागि बैठक बोलाइएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट गत जेठ १ गते सङ्घीय...

सहकारी ठगीविरुद्ध कांग्रेसले आज विरोध प्रदर्शन गर्दै

काठमाडौँ । नेपाली कांग्रेसले आज सहकारी ठगीविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आज विरोध...