काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पुस २० गते शुक्रबार १२ः४५ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा राष्ट्रियसभा निर्वाचन लगायत समसामयिक विषयमा...
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन हिजो साँझ बसेको गठबन्धको बैठक निष्कर्ष बिहीन बनेपछि आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजे गठबन्धनको बैठक बस्न लागेको हो । बुधबार दिउँसो सत्ता गठबन्धनका प्रमुख चार दल...
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले राष्ट्रिय सभा सदस्यका लागि नाम सिफारिस गरेको छ । राष्ट्रिय सभामा गण्डकी प्रदेशमा रिक्त रहेको ३ स्थानका लागि एमालेले ९ जनाको नाम सिफारिस गरेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिए । राष्ट्रिय...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच प्रमुख नेताहरुले पूर्व राजा ज्ञानेन्द्र शाहलाई सामुहिक भेट गरेका छन् । पूर्व राजा शाहलाई भेट्न राप्रपा नेताहरु भैरहवा पुगेका छन् । पूर्वराजा बसेको होटलमा सामूहिक भेटवार्ता भएको बताइएको छ। राप्रपा अध्यक्ष...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो औँल्याएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक कार्यक्रममा उनले परम्परागत ढङ्गको...
काठमाडौं । नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक बिहीबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार बिहान काठमाडौँ आउने भएका...
काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेलाई पनि भाग दिने तयारी भइरहेको छ । निर्वाचनबारे सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबिच आज छलफल हुँदैछ । बुधबार (आज) साँझ ५ बजे गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाका साथै एमालेसहितको...
काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले आज पनि छलफल गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । यसअघिको छलफलमा भागबन्डाको टुंगो नलागेपछि...
काठमाडौँ । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे बस्नेछ । आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...