राजनीति


भारतसँगको सम्झौताबारे प्रधानमन्त्रीले भने,‘राष्ट्रिय हित विपरितको सम्झौता गर्ने कल्पना पनि गर्न सक्दिनँ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय हित प्रतिकूल कुनै सम्झौताको कल्पना नगर्ने बताएका छन् । शुक्रबार बिहान प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बिहीबार राति मलेसिया प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न उनी मलेसिया प्रस्थान गरेका हुन् । भ्रमणको क्रममा...

एमाले सचिवालय बैठक बस्दै : बैठकले राष्ट्रियसभा उम्मेदवार चयन गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान...

मन्त्री सुदन किराँतीविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं । धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ । काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध हुलाकमार्फत् जाहेरी पठाएका हुन् । पुसको पहिलो...

प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत

काठमाडौँ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजीनामा स्वीकृत भएको जानकारी दिए । गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो । प्रधानमन्त्रीको...

एमालेले माग्यो राष्ट्रियसभाका ६ सिट

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभाको माघ ११ गते हुने निर्वाचनमा ६ सिट मागेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले ६ सिट मागेको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका हुन् । ‘एमालेले राष्ट्रियसभाका...

भारतीय विदेशमन्त्री जयशंकरद्धारा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड), परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज काठमाडौं आएलगत्तै विदेशमन्त्री एस जयशंकर शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग...

नेपाल आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौँ । भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । नेपाल–भारतको संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आइ पुगेका हुन् । भारतीय वायुसेनाको विशेष आइएफसी ३१ विमान बाट बिहान ९ः३० मा नेपाल आइ पुगेका हुन् । उनलाई एयरपोर्टमा स्वागत...

राष्ट्रियसभाको भागबन्डा टुङ्ग्याउन गठबन्धनको बैठक जारी

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेबाट गठबन्धनको बैठक चलिरहेको हो । बुधबार दिउँसो सत्ता गठबन्धनका प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,...